मंगलवार, आश्विन ६,२०८३ 03:18:27
Bizshala
  • मंगलवार, आश्विन ६,२०८३ 03:18:27
Bizshala
Global IME Bank Limited

सन नेपाल लाइफले प्राप्त गर्यो आइएसओ/आईईसी २७००१ः२०२२ प्रमाणपत्र

सन नेपाल लाइफले प्राप्त गर्यो आइएसओ/आईईसी २७००१ः२०२२ प्रमाणपत्र
New Office

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युकेएस(United Kingdom Accreditation Service) बाट मान्यता प्राप्त Amtivo Limited, UK बाट आइएसओ/आईईसी २७००१ः२०२२ को प्रमाणपत्र प्राप्त गरेको छ  । यो मानकले सुचना सुरक्षण ब्यवस्थापन प्रणालीमा कम्पनीले आफ्नो हरेक सूचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित व्यवस्थापन गरेको छ भन्ने पुष्टि गर्दछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

साथै, यस अन्तराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरुको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्ने कम्पनीले जनाएको छ ।

कम्पनीले जोखिममा आधारित जीवन बीमा व्यवसाय प्रणाली तथा संस्थागत सुशासनसम्बन्धी नियामकीय व्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न यस किसिमको अन्तराष्ट्रिय मापदण्डको आधारमा आईएसओ÷आईईसी २७००१ः२०२२ सम्परीक्षण गरेको हो । नेपालको बीमा ब्यवसायमा यसरी अन्तराष्ट्रिय मापदण्ड बमोजिम सम्परीक्षण गरी यो प्रमाणपत्र प्राप्त गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.