काठमाण्डौ । थाइल्यान्डको बैंककबाट काठमाण्डौ आएको थाई एयर एशियाको जहाज नेपालीको आकाशमा ‘होल्ड गरिएको छ । जहाजको अवतरण अनुमति समाप्त भएका कारण थाई एयरको जहाज ‘गुराँस प्वाइन्ट’ मा होल्ड गराइएको हो ।
उक्त जहाज २ बजे अवतरण गर्नुपर्ने तालिका थियो । हिले यात्रुसहित जहाज होल्डमा रहेको जनाइएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।