सोमबार, जेष्ठ ४,२०८३ 09:41:10
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 09:41:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मार्केटिङ म्यानेजर इन्स्टलेसन कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मार्केटिङ म्यानेजर इन्स्टलेसन कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सले असोज मसान्तसम्म नियुक्त हुने मार्केटिङ म्यानेजरहरुलाई ग्राण्ड होटेल पोखरामा २०८१ कात्तिक ९ र १० गते १ रात २ दिनको मार्केटिङ म्यानेजर इन्स्टलेसन प्रोग्राम टाइटलको ग्राण्ड कार्यक्रम आयोजना गरेको छ । 

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाइ, ट्रेनर तथा लाइफ कोच रविन कटुवाललगायत प्रदेश प्रमुख तथा विभिन्न शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा देशैभरबाट ५०० जनाभन्दा बढिको सहभागिता रहेको थियो ।

Bizshala
New Office
CG Motors

कार्यक्रममा कम्पनीकी ब्राण्ड एम्बेसडर कुञ्जना घिमिरे(सुन्तली) ले अभिकर्ता मार्फत सामाजिक रुपमा सेवा प्रदान गराउँदै व्यवसायिक रुपमा अर्थाेपार्जन गर्न सकिने बताइन् र महिलाहरुले गृहिणीको रुपमा मात्र सिमित नरही व्यवसायिक रुपमा अभिकर्ता मार्फत र आत्मनिर्भर र सामाजिक रुपान्तरण गर्न आग्रह गरिन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले  यस डिजिटल युगमा डिजिटल साक्षरताको महत्वबारे चर्चा गरे । उनले यस प्रतिस्पर्धात्मक युगमा डिजिटलाइजेसनले अभिकर्ताहरुलाई  सफल बनाउन कसरी मद्दत गर्न सक्छ भन्ने कुरामा मार्ग दर्शन पनि दिए । साथै, उनले आफ्ना अभिकर्ताहरुलाई अझ राम्रो कार्य सम्पादन गर्न र ग्राहकलाई  सुरक्षित जीवनको प्रत्याभूति दिलाउन नवीनतम योजनाहरु  ल्याउन काम गरिरहेको जानकारी दिए ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.