सोमबार, भाद्र ८,२०८३ 08:49:59
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 08:49:59
Bizshala
Global IME Bank Limited

थाई एयर एशियाको बैंकक–भैरहवा सिधा उडान सुरु

थाई एयर एशियाको बैंकक–भैरहवा सिधा उडान सुरु
New Office

काठमाण्डौ । थाई एयर एशियाले बैंकक–भैरहवा सिधा उडान सुरु गरेको छ । कम्पनीले आइतबारदेखि बैंकक–भैरहवा सिधा उडान सुरु गरेको हो ।  

कम्पनीले सातामा २ दिन भैरहवा उडान गर्ने अनुमति पाएको छ । कम्पनीले सातामा ४ दिन काठमाण्डौ र २ दिन भैरहवा उडान गर्नेछ ।

Bizshala
CG Motors

जहाजको अवतरण अनुमति समाप्त भएको थाई एयर एशियाको जहाज गत कात्तिक ११ गते नेपाली आकाशमा ‘होल्ड गरिएको थियो ।  पछि मानवियताको आधारमा उक्त जहाजलाई अवतरण अनुमति दिइएको थियो ।  

उक्त घटनापश्चात नेपाली एजेन्ट कम्पनी युनिर्भसल टुर्स एण्ड ट्राभल्स कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग माफी मागेपछि उडानका लागि बाटो खुलेको थियो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.