शनिबार, जेष्ठ २,२०८३ 11:55:06
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 11:55:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेशनल लाईफको ‘इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप’ सम्पन्न

Laxmi Sunrise Bank Limited
नेशनल लाईफको ‘इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप’ सम्पन्न
Shivam Cement

काठमाण्डौ । एक्सेल एण्ड इलिभेट’भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलिले ३ दिने ‘इम्प्लोइ स्कील इन ह्यान्समेण्ट वर्कशप’ भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गरी कम्पनीका समस्त सेवाग्राहीलाई सर्वसुलभ रुपमा प्रभावकारी सेवाप्रदान गर्ने उद्देश्यले कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

Bizshala
New Office
CG Motors

विभागिय प्रमुख तथा देशैभरीबाट प्रशासनिक कर्मचारीहरु गरी २५० जनाभन्दा बढिको सहभागिता भएको उक्त सम्मेलनको समुद्घाटन गर्दै अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीमा कार्यरत सवै तहका कर्मचारीहरु कम्पनीको ब्राण्ड एम्वेसडर भएको हुँदा कम्पनीलाई अग्रस्थानमा पु¥याउन आ–आफ्नो क्षेत्रबाट सबै जनाले जिम्मेवारी वहन गर्नुपर्ने बताए ।  

उनले देशैभरीबाट कम्पनीको दैनिक कार्य सम्पादनमा उत्कृष्ट ठहरिएका ७ जना प्रशासनिक कर्मचारीहरु अत्तरिया शाखाका रामसिंह चौधरी, सुर्खेत शाखाका राजेन्द्र चौधरी, बुटवल शाखाका प्रविणकुमार शर्मा, दमौलीशाखाबाट मिलन थापा मगर केन्द्रिय कार्यालयकी दिक्षा पनेरु राजविराज शाखाकी प्रज्ञा आचार्य कर्ण र पाँचथर शाखाकी दिलकुमारी योञ्जन लाई सम्मान तथा पुरस्कृत गरेका थिए ।

Garima Development Bank
Shivam Cement
IME remit

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने प्रतिवद्धता जनाए ।

यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेले सम्पती शुद्धिकरण सम्वन्धमा प्रशिक्षण प्रदान गर्दै बीमालाई माध्यम बनाएर पनि विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्ने कार्य बढ्दै गएकोले यस तर्फ सचेत रहन आग्रह गरे ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.