कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा थिङ नियुक्त
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा लाल बहादुर थिङ नियुक्त भएका छन् । बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले थिङलाई सीईओ नियुक्त गरेको हो ।
TRENDING
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा लाल बहादुर थिङ नियुक्त भएका छन् । बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले थिङलाई सीईओ नियुक्त गरेको हो ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (कात्तिक १ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.१० रुपैयाँ र बिक्रीदर १३४.७०रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ कायम भएको छ । आज एक यूरोको खरिददर १४६.०४ रुपैयाँ र बिक्रीदर १४६.७० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज बैंकिङ प्रणालीबाट १०० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १३ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।
काठमाण्डौ । चालु आर्थिक वर्षको २ महिनामा विदेशी मुद्राहरुको सञ्चिती बढेर ढुकुटी भरिँदै गएपछि नेपाल राष्ट्रबैंकले आयात व्यापारलाई बढावा दिने गरी खुकुलो नीति लिएको छ । नेपाल राष्ट्रबैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एकीकृत परिपत्र २०८० मा केही महत्वपूर्ण संसोधन गर्दै आयात व्यापारमा खुकुलो नीति अबलम्बन गरेको हो । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो...
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको १८ औं साधारण सभा असोज ३० गतेका दिन लिसारा रिसेप्सन, नक्साल, काठमाण्डौमा सम्पन्न भएको हो । बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशत लाभाशं पारित गरेको छ ।साथै,...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र काठमाण्डौ बानेश्वरस्थित एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको...
काठमाण्डौ । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन् । कुल २० वटा बैंकमध्ये १० वटाले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । यस्तै ९ वटा बैंकले अघिल्लो महिनाकै ब्यादरलाई निरन्तरता दिएका छन् भने एउटा माबै बैंकले ब्याजदर वृद्धि गरेको छ । कात्तिक महिनाका लागि बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा...
काठमाण्डौ । एनआईसी एशिया बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.९९ प्रतिशत कायम गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.१८ प्रतिशत ब्याजदर दिएको थियो ।
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ६।.० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर दिएको थियो ।
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले कात्तिक महिनाका लागि व्यक्तिगततर्फ र संस्थागततर्फ दुवैको मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । कात्तिक महिनाका लागि बैंकका ग्राहकहरुले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.८१ प्रतिशत ब्याजदर पाउने छन् । कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३ महिनादेखि ६ महिना तलका लागि ४.३१ प्रतिशत,६ महिनादेखि १...
काठमाण्डो । सिटिजन्स इन्टरनेशनल बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले असोज महिनाका लागि भने व्यक्तिगत निक्षेपतर्फ ६.१५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले असोज महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । असोज महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत...
काठमाण्डौ । विदेशी विनिमय सञ्चिति ५.५ प्रतिशतले बढेको छ । असार मसान्तमा रु.२०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८१ भदौ मसान्तमा ५.५ प्रतिशतले वृद्धि भइ रु.२१ खर्ब ५२ अर्ब ५३ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोडरहेकोमा भदौ मसान्तमा ५ प्रतिशतले वृद्धि भई १६ अर्ब ४ करोड पुगेको छ ।
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र आईडीई नेपालको सहकार्यमा वित्तीय समावेशीकरण, तालिम तथा क्षमता अभिवृद्धि लगायतका विकास कार्यक्रम सञ्चालन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलर आईडीई नेपालका तर्फबाट कन्ट्री डाईरेक्टर प्रजुना केसीले हस्ताक्षर गरेका छन् ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज २९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि यही दर कायम थियो । आज एक यूरोको खरिददर १४६.४९ रुपैयाँ र बिक्रीदर १४७.१४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.०८ रुपैयाँ र बिक्रीदर १७५.८७ रुपैयाँ कायम...
काठमाण्डौ । पछिल्लो समय अनलाइन माध्यमबाट हुने वित्तीय ठगीका घटना वृद्धि भईरहेका छन् । अपरिचित व्यक्ति वा नम्बरबाट बाट्सएप, म्यासेन्जर र भाइबर मोबाइल एप वा इमेल, फोन तथा मोबाइलको म्यासेजमार्फत ठगीने क्रम बढेको छ । यस्ता माध्यममा विभिन्न किसिमका चिठ्ठा परेको, धन सम्पत्ति वा सुन, महङ्गो मोबाइलजस्ता पुरस्कार जितेको, विदेशबाट पार्सल आएको, पैसा पठाए दोब्बर फिर्ता पाइने,...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज २८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ कायम भएको छ । आज एक यूरोको खरिददर १४६.७९ रुपैयाँ र बिक्रीदर १४७.४४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.३७ रुपैयाँ र बिक्रीदर १७६.१५ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज २७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ कायम भएको छ । आज एक यूरोको खरिददर १४६.६६ रुपैयाँ र बिक्रीदर १४७.३२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.१८ रुपैयाँ र बिक्रीदर १७५.९६ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । यो साता अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ । शनिवार नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा इतिहासकै कमजोर बनेको हो । यो दिन राष्टबैंकले एक अमेरिकी डलरको खरीद तथा बिक्रीमूल्य क्रमशः १३४.२० र १३४.८० रुपैयाँ तोकेको छ । नेपाली रुपैयाँ यति धेरै अवमूल्यन हालसम्म भएको थिएन । अक्टोबर ११ अर्थात शुक्रबारका लागि केन्द्रीय बैंकले अमेरिकी...
काठमाण्डौ । नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवाली दसैंविदाको सदुपयोग गर्दै यूरोप भ्रमणमा निस्किएका छन् । दसैंविदाअघि बिजशालासँग कुरा गर्दै ज्ञवालीले यसपटक यूरोपीय मुलुकहरु फ्रान्स, जर्मनी, पोर्चुगल लगायतमा घुम्न जाने तयारी रहेको बताएका थिए । दसैं भन्नेबित्तिकै ज्ञवालीलाई पनि गाउँघरकै याद आउँछ । दसैंमा गाउँमा पिङ खेलेको, मामाघर गएको उनलाई निकै याद आउँछ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.