आईतवार, बैशाख २०,२०८३ 03:29:50
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 03:29:50
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २८ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१० रुपैयाँ र बिक्रीदर १३३.७० रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४३.७७ रुपैयाँ र बिक्रीदर १४४.४२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.३४ रुपैयाँ र बिक्रीदर १७०.१०...

गोकर्णेश्वर र कागेश्वरी मनोहरामा प्राइम कमर्सियल बैंकको थप दुई एक्सटेन्सन काउन्टर विस्तार
BANKING

गोकर्णेश्वर र कागेश्वरी मनोहरामा प्राइम कमर्सियल बैंकको थप दुई एक्सटेन्सन काउन्टर विस्तार

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो सञ्जाल विस्तार गरि दुई नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ ।  बैंकले गत जेठ २५ गते गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवसायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, का वडा अध्यक्ष जय राम महतले ...

सिटिजन्स बैंकद्वारा मोहन्याल कैलालीका २ विद्यालयलाई सहयोग प्रदान
BANKING

सिटिजन्स बैंकद्वारा मोहन्याल कैलालीका २ विद्यालयलाई सहयोग प्रदान

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले मोहन्याल, कैलालीमा अवस्थित भृकुटी माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालयलाई सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयहरुलाई हाल आवश्यक रहेको भौतिक पूर्वाधारका सामाग्रीहरु जस्तै डेस्क, बेन्च र राउन्ड टेबल उपलब्ध गराएको हो ।  विगत ५५ बर्ष देखी सञ्चालनमा रहेको र करिब १ हजार गरीब,...

ग्लोबल आइएमई बैंकको ‘डिजिटल युनिभर्स’ सञ्चालनमा
BANKING

ग्लोबल आइएमई बैंकको ‘डिजिटल युनिभर्स’ सञ्चालनमा

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ ।  आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता अत्याधुनिक...

प्रभु बैंक र सौराहाका १६ भन्दा बढी होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता
BANKING

प्रभु बैंक र सौराहाका १६ भन्दा बढी होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता

काठमाण्डौ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुलाई भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दे सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।  छुट्टाछुट्टै समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट गण्डकी प्रदेश–५की प्रमुख साँग्रीला श्रेष्ठ र सौराहा का शाखा प्रबन्धक मणि मानन्धरले हस्ताक्षर गरेका छन् ।...

अब खल्तीमा स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सजिलै पैसा लोड गर्न सकिने
BANKING

अब खल्तीमा स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सजिलै पैसा लोड गर्न सकिने

काठमाण्डौ । डिजिटल वालेट खल्ती र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडबीच डिजिटल भुक्तानीका लागी साझेदारी भएको छ। यस साझेदारीसँगै अब स्ट्याण्डर्ड चार्टर्ड बैंकका सम्पूर्ण ग्राहकहरूले खल्ती वालेटमा सहजै पैसा लोड गरी विभिन्न सेवाहरूको उपभोग गर्न सक्ने भएका छन् ।यस साझेदारीपश्चात ग्राहकहरूले स्ट्याण्डर्ड चार्टर्ड बैंकको एप ‘एससी मोबाइल नेपाल’ प्रयोग गरी सिधै खल्ती...

विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा हुने
BANKING

विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा हुने

काठमाण्डौ ।  विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१ बैठक नेपालमा हुँदैछ । नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो ।  आगामी ४ देखि ७ असारसम्म काठमाण्डौमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नेछन् । आइडिएको २१औं बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए । अन्तिममा ताजिकिस्तान र...

राष्ट्र बैंकद्वारा आगामी आवको मौद्रिक नीतिका लागि सुझाव माग
NEPAL RASTRA BANK

राष्ट्र बैंकद्वारा आगामी आवको मौद्रिक नीतिका लागि सुझाव माग

काठमाण्डौ । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक मौद्रिक नीतिका लागि राय÷सुझाव माग गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना जारी गर्दै आगामी आवको मौद्रिक नीतिका लागि राय÷सुझाव माग गरेको हो ।  सरोकारवालाहरुले आगामी असार १६ गतेभित्र राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा फ्क्यास वा ई–मेलमा मौद्रिक नीतिका लागि आफ्नो सुझाव पेश गर्नु...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४ सम्पन्न, प्राइम कमर्सियल बैंकले जित्यो उपाधि
BANKING

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४ सम्पन्न, प्राइम कमर्सियल बैंकले जित्यो उपाधि

काठमाण्डौ । महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सबको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । यहि जेठ २२ गते मंगलबार देखि २४ गते बिहिबार (३ दिन) सम्म इमाडोलस्थित बलपार्क स्र्पोट्स इभेन्ट्स एण्ड एकेडेमीमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २७ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१० रुपैयाँ र बिक्रीदर १३३.७० रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४४.९९ रुपैयाँ र बिक्रीदर १४५.६४ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १७०.३१ रुपैयाँ र बिक्रीदर १७१.०१...

कुमारी बैंक र युएसएडबीच सम्झौता
BANKING

कुमारी बैंक र युएसएडबीच सम्झौता

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले लघु साना तथा मझौला उद्योग–व्यवसाय वित्तीय साक्षरता कार्यक्रमका लागि युएसएडसँग सम्झौता गरेको छ।यस सम्झौताअन्तर्गत युएसएड ट्रेड एण्ड कम्पिटीभ्नेसले बैंकलाई नेपालभरका साना तथा मझौला उद्योग–व्यवसाय माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ । बैंकले यस कार्यक्रममार्फत १० हजार नयाँ साना तथा मझौला उद्योग–व्यवसाय लाई ‘बैंकिङ...

नबिल बैंकले पायो ‘प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’
BANKING

नबिल बैंकले पायो ‘प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’

काठमाण्डौ । नबिल बैंक लिमिटेडले ‘प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’ जितेको छ । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ मा प्रोसेस इनोभेसनका लागि नबिलले प्लेटिनम अवार्ड पाएको हो ।  बैंकलाई अन बोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान स्वरूप यो अवार्ड दिइएको हो । यो अवार्ड अन्तर्गत १० विधामा २०० भन्दा बढी मनोनयन गरिएको थियो ।

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले युनाइटेड रेफरेन्स ल्याबोरेटरीको सेवाशुल्कमा विशेष छुट पाउने
BANKING

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले युनाइटेड रेफरेन्स ल्याबोरेटरीको सेवाशुल्कमा विशेष छुट पाउने

काठमाण्डौ । प्रभु बैंक लिमिटेड र पोखरास्थिति युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्राली(युआरएल)बीच स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने ल्याव सेवाशुल्कमा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त समझदारी पत्रमा युनाइटेड रेफरेन्स ल्याबोरेटरीका तर्फबाट अध्यक्ष ठाकुरप्रसाद पन्थ र बैंकको तर्फबाट म्यानेजर गणेश सुवेदीले हस्ताक्षर गरेका छन् । उक्त समारोहमा प्रभु बैंकका...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण
BANKING

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नघल टोल–२८, काठमाण्डौस्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुले झोला वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ २५ गते गतेका दिन उक्त सहयोग प्रदान गरेको हो ।बैंकले कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरुलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेसँगै त्यस...

एनएमबी बैंक ‘ग्रिन बैंक अफ द इयर २०२४’अवार्डबाट सम्मानित
BANKING

एनएमबी बैंक ‘ग्रिन बैंक अफ द इयर २०२४’अवार्डबाट सम्मानित

काठमाण्डौ । एनएमबी बैंक ‘ग्रिन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ। बैंकले यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन, ‘डब्लूएसीसी २०२४’मा प्राप्त गरेको हो ।  यो सम्मान बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरूको कदर स्वरुप प्रदान ग रिएको हो । एनएमबी बैंक वातावरणीय विचारहरूलाई रणनीतिक रुपमा...

सिटिजन्स बैंकका ग्राहकले किरणआई हस्पिटलमा ४०% सम्मको आकर्षक छुट पाउने
BANKING

सिटिजन्स बैंकका ग्राहकले किरणआई हस्पिटलमा ४०% सम्मको आकर्षक छुट पाउने

काठमाण्डो । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र वीरगंज, पर्सास्थित किरणआई हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले किरणआई हस्पिटलका सेवाहरुमा ४०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २५ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२६ रुपैयाँ र बिक्रीदर १३३.८६ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४४.८३ रुपैयाँ र बिक्रीदर १४५.४८ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १७०.२१ रुपैयाँ र बिक्रीदर १७०.९८...

मुद्दती निक्षेपमा १.४३ अर्ब लगानी गर्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

मुद्दती निक्षेपमा १.४३ अर्ब लगानी गर्दै राष्ट्र बैंक

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले पेन्सन कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा १ अर्ब ४३ करोड रुपैयाँ लगानी गर्न लागेको हो । बैंकले यो रकम २०८१ असार ३ गतेदेखि २०८१ असार ३ गते गतेसम्म (१ वर्ष)  अर्थात ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको...

ग्लोबल आइएमई बैंकले ईभी गाडी खरिद गर्दा सर्वसुलभ ब्याजदरमा कर्जा दिने, त्रिवेणी मोटोकर्पसँग सम्झौता
BANKING

ग्लोबल आइएमई बैंकले ईभी गाडी खरिद गर्दा सर्वसुलभ ब्याजदरमा कर्जा दिने, त्रिवेणी मोटोकर्पसँग सम्झौता

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रालिबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  समझदारीपत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्प प्रालिका तर्फबाट वरिष्ठ महाप्रबन्धक अनुज कुमार गोयलले हस्ताक्षर गरेका हुन् ।  उक्त समझदारी अनुसार बैंकले त्रिवेणी...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २४ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१० रुपैयाँ र बिक्रीदर १३३.७० रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४४.५९ रुपैयाँ र बिक्रीदर १४५.२४ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १७० रुपैयाँ र बिक्रीदर १७०.७६...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.