बिहीबार, बैशाख ३१,२०८३ 05:51:12
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 05:51:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सानिमा बैंकले प्राप्त गर्यो आईएसओ २७००१ः२०२२ अवार्ड

Laxmi Sunrise Bank Limited
सानिमा बैंकले प्राप्त गर्यो आईएसओ २७००१ः२०२२ अवार्ड
Shivam Cement

सानिमा बैंकले प्रतिष्ठित आईएसओ २७००१ः२०२२ अवार्ड पाएको छ । बैंकले  सूचना प्रविधि सम्बन्धी सेवाहरूका लागि र आन्तरिक तथा बाह्य ग्राहकलाई बैंकिङ क्षेत्रमा सुरक्षित र गुणस्तरीय  सेवाहरूका लागि उक्त अवर्डा पाएको हो ।  

बैंकले यो प्रमाणीकरण सूचना सुरक्षा र डेटा सुरक्षा सुनिश्चित गर्ने निरन्तर प्रयासमा स्वरुप प्राप्त भएको जनाएको छ । यस्तै बैंकले ग्राहकको डाटा र आफ्नो प्रणालीको सुरक्षालाई सधैं प्राथमिकतामा राखेको जनाएको छ ।  

Bizshala
New Office
CG Motors

आइएसओ २७००१ प्रमाणीकरण प्रक्रियाले बैंकको सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस)लाई मूल्याङ्कन गर्ने गर्दछ । सानिमा बैंकले उत्कृष्ठ वित्तीय सेवाहरू प्रदान गर्दै निरन्तर नवप्रवर्तनलाई बढावा दिँदै आफ्ना ग्राहकहरूको डेटा र सूचनाको सुरक्षा र गोपनीयतालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

बैंकले ७ वटै प्रदेशमा १३३ कार्यालय र १२४ एटीएम सञ्जालबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.