यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस १ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.३७ रुपैयाँ र बिक्रीदर १३५.९७ रुपैयाँ कायम भएको छ । यस्तै, आज एक यूरोको खरिददर १४२.१७ रुपैयाँ र बिक्रीदर १४२.८० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.८३ रुपैयाँ र बिक्रीदर १७१.५९ रुपैयाँ कायम भएको छ ।

