कर्णाली डेभलपमेन्ट बैंकको खुद नाफा ६६.१८% ले वृद्धि,कस्तोे छ अन्य सूचकको अवस्था ?
काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको नाफामा ६६.१८ प्रतिशतको उछाल आएको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने बैंकको खुद नाफा १ करोड ७३ लाख रुपैयाँमा सीमित थियो । खुद नाफा बढेपनि बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । बैंकले तेस्रो त्रैमाससम्म ८ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको...

