कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले वैशाख १ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको नयाँ ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । जसअन्तर्गत बैंकले संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ४.५१०० प्रतिशत कायम गरेको छ । संस्थागत निक्षेपको ब्याजको दर ६ महिनादेखि ५...

