निजी क्षेत्रले अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने
काठमाण्डौ । सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसदमा आगामी आवको बजेट पेश गर्दै प्रसारण लाइन बनाउने र हिलिङ्ग चार्ज लिई विद्युत व्यापार गर्न सक्ने कानूनी व्यवस्था समेत मिलाउने बताए।उनले जलविद्युत आयोजनाको अनुमति अवधिपछि आयोजनाको स्वामित्व नेपाल सरकारमा...

