फिल्म हल स्थापना गर्न सुरुको १० वर्षमा आयकरमा छूट
काठमाण्डौ । महानगर र महानगरपालिकामा चलचित्र हल स्थापना गर्न सुरुको १० वर्षमा आयकर छुट दिइने भएको छ । आज संसद्मा आर्थिक वर्ष २०८३÷२०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।

