• शुक्रबार, जेष्ठ १५,२०८३ 11:26:29
बजेटोत्सभ

राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गरिने

राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गरिने

काठमाण्डौ । सरकारले राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्ने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आवको बजेट भाषण गर्दै सरकारी संस्थानहरुलाई थप बलियो बनाउन पूँजी वृद्धि गर्न आवश्यक रहेको बताएका हुन् ।  

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्न आवश्यक रहेको अर्थमन्त्री वाग्लेले बताए । साथै विशाल बजार कम्पनी र राष्ट्रिय जीवन बीमा कम्पनीको सेयर सर्वसाधारणमा निष्कासन गर्ने उनले बताए ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.