Bizshala
  • शुक्रबार, जेष्ठ १५,२०८३ 10:05:21
करमा ठूलो फेरबदल: कहाँ छुट, कहाँ नयाँ कर ? बजेटले व्यवसायी, उपभोक्ता र लगानीकर्तालाई के दियो ?
BUDGET

करमा ठूलो फेरबदल: कहाँ छुट, कहाँ नयाँ कर ? बजेटले व्यवसायी, उपभोक्ता र लगानीकर्तालाई के दियो ?

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गर्दै नेपालको कर प्रणालीमा पछिल्ला वर्षकै सबैभन्दा ठूलो पुनर्संरचना गरेका छन्। बजेटले एकातिर आयकर, उद्योग, कृषि, सूचना प्रविधि र पूँजीबजारलाई आकर्षक छुट दिएको छ भने अर्कोतिर विद्युत्, चुरोट, मदिरा, इभी र केही आयातित वस्तुमा नयाँ कर तथा शुल्क थपेको छ।सरकारको...

सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर एकैपटक बढाइयो !
BUDGET

सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर एकैपटक बढाइयो !

काठमाण्डौ । सरकारले सेयर बजारमा हुने कारोबारबाट लिने पूँजीगत लाभकरमा एकैपटक निकै ठूलो वृद्धि गरेको छ ।  बजेटपछि सार्वजनिक गरिएको आर्थिक विधेयकमा उल्लेख भएअनुसार छोटो र लामो अवधिका लागि यसअघि लाग्दै आएको पूँजीगत लाभकरमा एकैपटक निकै ठूलो प्रतिशतले वृद्धि गरिएको हो । 

कुन तहको कर्मचारीको तलब कति बढ्यो ? मुख्यसचिवको १ लाख ४ हजार, खरिदारको ५७ हजार पुग्ने
BUDGET

कुन तहको कर्मचारीको तलब कति बढ्यो ? मुख्यसचिवको १ लाख ४ हजार, खरिदारको ५७ हजार पुग्ने

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत चार वर्षपछि राष्ट्रसेवक कर्मचारीको तलब तथा भत्तामा उल्लेख्य वृद्धि गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आधारभूत तलबमा १० प्रतिशत वृद्धि, थप १० प्रतिशत कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता तथा विद्यमान ५ हजार रुपैयाँ महँगी भत्तालाई यथावत् राख्ने घोषणा गरेका छन्।सरकारका अनुसार नयाँ व्यवस्था लागू भएपछि...

सुन बजारमा झट्का : भन्सार दोब्बर, तोलामै १५ हजार रुपैयाँसम्म महँगिने
Market

सुन बजारमा झट्का : भन्सार दोब्बर, तोलामै १५ हजार रुपैयाँसम्म महँगिने

काठमाण्डौ । सरकारले सुन आयातमा लाग्ने भन्सार महसुल एकैपटक दोब्बर बनाएपछि नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ लिन सक्ने भएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनको भन्सार महसुल १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याउने घोषणा गरेका हुन्।सरकारले यसअघि लगाइएको २ प्रतिशत विलासिता कर भने पूर्ण रूपमा खारेज गरेको छ। तर विलासिता कर...

बीमा अभिकर्तालाई राहत, ब्याज, थप दस्तुर तथा जरिवाना मिनाहा
INSURANCE

बीमा अभिकर्तालाई राहत, ब्याज, थप दस्तुर तथा जरिवाना मिनाहा

काठमाण्डौ । सरकारले बीमा अभिकर्ताको लागि ब्याज, थप दस्तुर तथा जरिवाना मिनाहा सम्बन्धी विशेष व्यवस्था ल्याएको छ ।  अर्थमन्त्रालयले आर्थिक विधेयकमार्फत बीमा अभिकर्ताले तिर्ने ब्याज वा थप दस्तुर मिनाहाको व्यवस्था गरेको हो ।  

पेट्रोल तथा डिजेलमा प्रतिलिटर १.५० रुपैयाँका दरले प्रदुषण नियन्त्रण शुल्क लगाइने
NEWS

पेट्रोल तथा डिजेलमा प्रतिलिटर १.५० रुपैयाँका दरले प्रदुषण नियन्त्रण शुल्क लगाइने

काठमाण्डौ । सरकारले नेपालभित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रतिलिटर १.५० रुपैयाँका दरले प्रदुषण नियन्त्रण शुल्क लगाउने भएको छ । सरकारले आर्थिक विधेयक २०८३ जारी गर्दै यस्तो शुल्क पैठारीकर्तासँग असुल गरी अर्को महिनाको २५ गतेभित्र राजश्व खातामा दाखिला गर्नुपर्ने बताएको छ ।

Bizshala Analysis: पूँजीबजारका लागि स्वर्णिम बजेट !
Capital Market

Bizshala Analysis: पूँजीबजारका लागि स्वर्णिम बजेट !

काठमाण्डौ । नेपालको पूँजीबजारले लामो समयदेखि सरकारसँग माग गर्दै आएका धेरै विषयहरू यसपटकको बजेटमा समेटिएका छन्। त्यसैले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई पूँजीबजारका लागि पछिल्ला वर्षकै सबैभन्दा उदार र सम्भवतः सबैभन्दा धेरै पक्ष सम्बोधन गरिएको बजेट भन्न सकिन्छ।सबैभन्दा ठूलो घोषणा सूचीकृत धितोपत्रको कारोबारमा लाग्दै आएको पूँजीगत लाभकरलाई अन्तिम करको मान्यता दिनु...

निजी क्षेत्रले अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने
BUDGET

निजी क्षेत्रले अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने

काठमाण्डौ । सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसदमा आगामी आवको बजेट पेश गर्दै प्रसारण लाइन बनाउने र हिलिङ्ग चार्ज लिई विद्युत व्यापार गर्न सक्ने कानूनी व्यवस्था समेत मिलाउने बताए।उनले जलविद्युत आयोजनाको अनुमति अवधिपछि आयोजनाको स्वामित्व नेपाल सरकारमा...

नेपाली मदिरालाई विश्व बजारमा पुर्‍याउने सरकारको योजना, माइक्रो ब्रुअरी पनि अब औपचारिक उद्योगको दायरामा
BUDGET

नेपाली मदिरालाई विश्व बजारमा पुर्‍याउने सरकारको योजना, माइक्रो ब्रुअरी पनि अब औपचारिक उद्योगको दायरामा

काठमाडौं । सरकारले नेपाली ब्राण्डका मदिराको निर्यात प्रवर्द्धनलाई बजेटमार्फत प्राथमिकतामा राख्दै स्वदेशी मदिरा उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने नीति अघि सारेको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै नेपाली ब्राण्डका मदिरा उत्पादनलाई निर्यातमुखी बनाउने र त्यसका लागि आवश्यक नीतिगत तथा संरचनागत...

विशाल बजार कम्पनीको एफपीओ आउने
Capital Market

विशाल बजार कम्पनीको एफपीओ आउने

काठमाण्डौ । विशाल बजार कम्पनीको एफपीओ निष्कासन हुने भएको छ । सरकारले आगामी आवको बजेट भाषणमार्फत विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई निष्कासन गर्ने घोषणा गरेको हो ।  

इभी कर प्रणालीमा ठूलो फेरबदल: अब मोटरको ‘पिक पावर’ होइन, गाडीको मूल्य हेरेर भन्सार लाग्ने; मूल्य बढ्ला कि घट्ला ?
AUTO

इभी कर प्रणालीमा ठूलो फेरबदल: अब मोटरको ‘पिक पावर’ होइन, गाडीको मूल्य हेरेर भन्सार लाग्ने; मूल्य बढ्ला कि घट्ला ?

काठमाडौं । सरकारले विद्युतीय सवारी साधन (इभी) मा लाग्दै आएको कर प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इभीमा हाल मोटरको ‘पिक पावर’ (Peak Power Capacity) का आधारमा लाग्ने भन्सार महसुललाई हटाएर मूल्यगत (Value-Based) प्रणालीमा आधारित बनाउने घोषणा गरेका हुन्।सरकारले यससँगै इभीको स्वदेशी उत्पादन, चार्जिङ स्टेशन...

फिल्म हल स्थापना गर्न सुरुको १० वर्षमा आयकरमा छूट
BUDGET

फिल्म हल स्थापना गर्न सुरुको १० वर्षमा आयकरमा छूट

काठमाण्डौ । महानगर र महानगरपालिकामा चलचित्र हल स्थापना गर्न सुरुको १० वर्षमा आयकर छुट दिइने भएको छ । आज  संसद्‌मा आर्थिक वर्ष २०८३÷२०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् । 

काठमाडौं–तराई द्रूतमार्गलाई उच्च प्राथमिकता, बजेटमा १७ अर्ब ६४ करोड
BUDGET

काठमाडौं–तराई द्रूतमार्गलाई उच्च प्राथमिकता, बजेटमा १७ अर्ब ६४ करोड

काठमाण्डौं । सरकारले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराईरमधेश द्रूतमार्ग (फास्ट ट्र्याक) निर्माणलाई आगामी आर्थिक वर्षमा पनि उच्च प्राथमिकतामा राखेको छ ।  आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले उक्त आयोजनामा १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

२१ खर्ब २४ अर्बको बजेट सार्वजनिक, विकास खर्च बढाउँदै आर्थिक पुनरुत्थानमा सरकारको जोड
BUDGET

२१ खर्ब २४ अर्बको बजेट सार्वजनिक, विकास खर्च बढाउँदै आर्थिक पुनरुत्थानमा सरकारको जोड

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक गतिविधि विस्तार, निजी क्षेत्रको मनोबल उकास्ने र विकास निर्माणलाई गति दिने लक्ष्यसहित बजेट ल्याइएको बताएका छन्।कुल बजेटमध्ये चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ...

नेप्सेको पुनर्संरचना गरिने, इन्ट्राडे, सर्टसेलिङ र डेरिभेटिभ उपकरणको सुरुआत गरिने
BUDGET

नेप्सेको पुनर्संरचना गरिने, इन्ट्राडे, सर्टसेलिङ र डेरिभेटिभ उपकरणको सुरुआत गरिने

काठमाण्डौ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले नेप्से पुनर्संरचना गरिने बताएका हुन् ।यस्तै उनले गर्दै ‘इन्ट्राडे’, ‘सर्टसेलिङ’ र ‘डेरिभेटिभ’ जस्ता उपकरणको चरणबद्ध सुरुआत गरिने समेत बताउँदै पूँजी बजारलाई मर्यादित र लगानीमैत्री बनाउन नियामकको क्षमता...

चुरोटमा १०% र मदिरा तथा वियरमा अन्तशुल्क वृद्धि
BUDGET

चुरोटमा १०% र मदिरा तथा वियरमा अन्तशुल्क वृद्धि

काठमाण्डौ । सरकारले आगामी आवदेखि चुरोटमा करिब १० प्रतिशत र वियरमा अन्तशुल्कमा वृद्धि गर्ने भएको छ ।  

४ वर्षपछि सरकारी कर्मचारीको तलब वृद्धि, २१ प्रतिशतसम्म बढोत्तरी, न्यूनतम तलब नै ४० हजार पुग्ने
BUDGET

४ वर्षपछि सरकारी कर्मचारीको तलब वृद्धि, २१ प्रतिशतसम्म बढोत्तरी, न्यूनतम तलब नै ४० हजार पुग्ने

काठमाण्डौ । सरकारले चार वर्षपछि सरकारी कर्मचारीको तलब तथा सेवासुविधामा वृद्धि गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै राष्ट्रसेवक कर्मचारीको तलब, भत्ता र पारिश्रमिक संरचनामा सुधार गरिएको जानकारी दिए।सरकारले पछिल्लो चार वर्षदेखि कर्मचारीको तलब वृद्धि नभएको तथा यस अवधिमा उपभोक्ता मूल्य सूचकांकका आधारमा...

कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि
BUDGET

कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि

काठमाण्डौ । सरकारले कर्मचारीको तलब २१ प्रतिशत बढाउने भएको छ ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आवको बजेट पेश गर्दै न्यूनतम पारिश्रमक अब ४० हजार र अधिकतम १ लाख माथि हुने घोषणा गरेका हुन् ।नयाँ तलब स्केल साउन १ बाट लागु हुने उनले बताए ।  । 

तेस्रो पक्ष बीमांक रकम १० लाख पुर्याइयो
BUDGET

तेस्रो पक्ष बीमांक रकम १० लाख पुर्याइयो

काठमाण्डौ । सरकारले लामो समयदेखि वृद्धि हुन नसकेको तेस्रो पक्ष बीमांक रकम १० लाख पुर्याएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आवका लागि बजेट पेश गर्दै यसबारे जानकारी दिएका हुन् ।यस्तै उनले सवारी दुर्घटना कम गर्न सवारी साधनमा दुर्घटना डिभाइस जडान गर्नुपर्ने समेत बताए । 

बजेटमा सञ्चार क्षेत्रलाई राहत, लोककल्याणकारी विज्ञापनमा ३३ करोड
BUDGET

बजेटमा सञ्चार क्षेत्रलाई राहत, लोककल्याणकारी विज्ञापनमा ३३ करोड

काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सञ्चार क्षेत्र र डिजिटल प्लेटफर्मलाई लक्षित गर्दै दुई महत्वपूर्ण घोषणा गरेको छ ।  जनचेतनामूलक तथा सार्वजनिक हितका सन्देश प्रवाहका लागि लोककल्याणकारी विज्ञापनमा ३३ करोड रुपैयाँ छुट्याइएको छ भने नेपालमा दर्ता भएका सामाजिक सञ्जाल प्लेटफर्ममार्फत व्यवसायिक गतिविधि विस्तार गर्न प्रोत्साहन गरिने नीति पनि लिइएको...

बीमा कम्पनीबाट जारी हुने बीमांकको कम्तिमा २० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीबाट गराउनु पर्ने
BUDGET

बीमा कम्पनीबाट जारी हुने बीमांकको कम्तिमा २० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीबाट गराउनु पर्ने

काठमाण्डौ । सरकारले नेपाली बीमा कम्पनीबाट जारी हुने बीमांकको कम्तिमा २० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीबाट गराउनु पर्ने व्यवस्था गर्ने भएको छ । यस्तै दीर्घकालिन प्रकृतिका बीमाको सामूहिक बीमा कोषको नतृत्व तथा सञ्चालन नेपाल पुनर्बीमा कम्पनीबाट हुने व्यवस्था समेत गरिने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताए ।उनले आगामी आवका लागि बजेट पेश गर्दै यस्तो बताएका हुन् । 

सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब बजेट विनियोजन
BUDGET

सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ । 

स्वास्थ्य बीमा कार्यक्रमका लागि रु.१५ अर्ब बजेट विनियोजन
INSURANCE

स्वास्थ्य बीमा कार्यक्रमका लागि रु.१५ अर्ब बजेट विनियोजन

काठमाण्डौ । सरकारले स्वास्थ्य बीमाका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।  

बुढीगण्डकी आयोजना प्राधिकरण मोडलमा अघि बढाइने
NEWS

बुढीगण्डकी आयोजना प्राधिकरण मोडलमा अघि बढाइने

काठमाण्डौ । सरकारले १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजनालाई अधिकार सम्पन्न प्राधिकरण मोडलमा अघि बढाउने भएको छ ।अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज संसदमा आगामी आवका लागि बजेट पेश गर्दै यस्तो बताएका हुन् ।

कृषि बीमा अनुदानका लागि रु.२.१९ अर्ब बजेट विनियोजन
INSURANCE

कृषि बीमा अनुदानका लागि रु.२.१९ अर्ब बजेट विनियोजन

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षका कृषि बीमा अनुदानका लागि २ अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।  

इन्ट्रा डे, सर्ट सेलिङ र डेरिभेटिभ उपकरणको सुरुवात गरिने
Capital Market

इन्ट्रा डे, सर्ट सेलिङ र डेरिभेटिभ उपकरणको सुरुवात गरिने

काठमाण्डौ । सरकारले नेप्सेको पुनर्संरचना गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आव २०८३–८४ को बजेट भाषण गर्दै  पूँजीबजारलाई मर्यादित र लगानीमैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्ने बताएका हुन् ।   

२५ मेगावाटको ग्रिन हाइड्रोजन प्लान्ट स्थापना गरिने
NEWS

२५ मेगावाटको ग्रिन हाइड्रोजन प्लान्ट स्थापना गरिने

काठमाण्डौ । सरकारले हेटौँडामा २५ मेगावाटको ग्रिन हाइड्रोजन प्लान्ट स्थापना गर्ने भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको २०८३÷८४ को बजेट पेश गर्दै ग्रिन हाइड्रोजनको व्यवसायीक उत्पादनको सुरु गर्ने गरी उक्त प्लान्टको निर्माण शुरु गरिने बताएका हुन् । 

जलाशययुक्त आयोजनामा सरकारको ‘बम्पर अफर’: पहिलो वर्षमै ४०% आईपीओ
NEWS

जलाशययुक्त आयोजनामा सरकारको ‘बम्पर अफर’: पहिलो वर्षमै ४०% आईपीओ

काठमाण्डौ । सरकारले ऊर्जा क्षेत्रको दीर्घकालीन समस्या समाधान गर्न जलाशययुक्त जलविद्युत आयोजनालाई विशेष प्रोत्साहन दिने घोषणा गरेको छ। अब जलाशययुक्त आयोजना निर्माण गर्ने प्रवर्द्धकले परियोजनाको वित्तीय स्रोत सुनिश्चित गरी शतप्रतिशत लगानी जुटाउन सके निर्माणको पहिलो वर्षमै परियोजनाको ४० प्रतिशत बराबरको सेयर (आईपीओ) सर्वसाधारणमा निष्कासन गर्न पाउने भएका छन्।...

१०४० मेगावाट बिजुली थपिने
NEWS

१०४० मेगावाट बिजुली थपिने

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ मा थप १  हजार ४० मेगावाट बिजुली थप्ने लक्ष्य लिएको छ । संघीय संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।

अन्तराष्ट्रिय पदक दिलाउने खेलाडीको स्वास्थ्य उपचार निःशुल्क
BUDGET

अन्तराष्ट्रिय पदक दिलाउने खेलाडीको स्वास्थ्य उपचार निःशुल्क

 काठमाण्डौ । सरकारले देशलाई अन्तराष्ट्रिय पदक दिलाउने खेलाडीलाई अवकाश पछि सम्मानजनक जीवन जिउन आजीवन निःशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा गरेको छ । आगामी वर्षको बजेट भोषणका क्रममा अर्थन्त्री स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् । 

बजेटको घोषणा: राष्ट्रिय बीमा कम्पनी र विशाल बजारको थप सेयर सर्वसाधारणमा जारी हुने
Capital Market

बजेटको घोषणा: राष्ट्रिय बीमा कम्पनी र विशाल बजारको थप सेयर सर्वसाधारणमा जारी हुने

काठमाडौं । सरकारले पूँजीबजारको दायरा विस्तार गर्दै र सार्वजनिक संस्थानको स्वामित्व संरचनामा सुधार ल्याउने उद्देश्यसहित राष्ट्रिय बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै दुवै कम्पनीको सेयर सर्वसाधारणमा...

बीमा दाबी प्रणाली थप प्रभावकारी बनाइने
BUDGET

बीमा दाबी प्रणाली थप प्रभावकारी बनाइने

काठमाण्डौ । सरकारले बीमा दाबी प्रणाली थप प्रभावकारी बनाउने भएको छ । 

५ शहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने
BUDGET

५ शहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने

काठमाण्डौ । सरकारले आगामी पाँच वर्षभित्र देशका ५ प्रमुख शहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । यस्तै आगामी १० वर्षभित्र ८ हजार क्षमताका फल्डलाइटसहितका फुटबल रंगशालालाई स्तोरन्नती गरिनेछ ।  

बजेटको सबैभन्दा ठूलो पूँजीबजार प्याकेज: अब विश्व बजारमा नेपाली कम्पनी
Capital Market

बजेटको सबैभन्दा ठूलो पूँजीबजार प्याकेज: अब विश्व बजारमा नेपाली कम्पनी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पूँजीबजार सुधारका लागि पछिल्ला वर्षकै महत्वाकांक्षी कार्यक्रम घोषणा गरेका छन्। बजेट वक्तव्यमा समेटिएका व्यवस्थाहरू कार्यान्वयनमा गए नेपालको धितोपत्र बजार केवल सेयर किनबेचको सीमित प्लेटफर्मबाट आधुनिक वित्तीय बजारतर्फ रूपान्तरण हुन सक्ने संकेत देखिएको छ।सरकारले पूँजीबजारलाई थप...

राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गरिने
BUDGET

राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गरिने

काठमाण्डौ । सरकारले राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्ने भएको छ ।

पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट बिनियोजन
BUDGET

पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट बिनियोजन

काठमाण्डौ ।  सरकारले पूर्व पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट छुट्टयाएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो जानकारी गराएका हुन् ।

महिलाका लागि सिसि क्यामेरासहितको आधुनिक ब्लू बस सेवा सञ्चालन हुने
BUDGET

महिलाका लागि सिसि क्यामेरासहितको आधुनिक ब्लू बस सेवा सञ्चालन हुने

काठमाण्डौ । सरकारले महिलाको सुरक्षित आवागमनका लागि सिसि क्यामेरासहितको आधुनिक ब्लू बस सेवा सञ्चालन गर्ने भएको छ ।अर्थनत्री वाग्लेले आगामी आवको बजेट पेश गर्दै यसबारे जानकारी दिएका हुन् । 

नागढुङ्गा सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालन आउने
BUDGET

नागढुङ्गा सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालन आउने

काठमाण्डौ । नागढुङ्गा सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालन आउने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा आगामी आव को बजेट पेश गर्दै यस्तो बताएका हुन् ।नागढुङ्गा मुग्लिङ सडकखण्डका लासि सरकारले ६ अर्ब ५५ करोड विनियोजन  गरिएको छ । 

सरकारको प्राथमिकतामा कृषि, पशु तथा कृषि बीमामा ८०% प्रिमियम अनुदान
BUDGET

सरकारको प्राथमिकतामा कृषि, पशु तथा कृषि बीमामा ८०% प्रिमियम अनुदान

काठमाण्डौ । सरकारले आगामी आवको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी आवको बजेट घोषणा गर्दै कृषि क्षेत्रको पुनरुत्थान सरकारको शीर्ष प्राथमिकतामा रहेको बताए ।  

३५ खर्बको सञ्चिति अब लगानीमा, ‘सोभरिन वेल्थ फन्ड’ बनाउने सरकारको घोषणा
BUDGET

३५ खर्बको सञ्चिति अब लगानीमा, ‘सोभरिन वेल्थ फन्ड’ बनाउने सरकारको घोषणा

काठमाडौं । सरकारले पहिलोपटक नेपालको विदेशी विनिमय सञ्चितिको एक हिस्सा उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने गरी ‘सोभरिन वेल्थ फन्ड’ (Sovereign Wealth Fund) स्थापना गर्ने नीति अघि सारेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै विदेशी मुद्रा सञ्चिति सहज अवस्थामा पुगेपछि त्यसको केही अंश यस्तो फन्डमार्फत परिचालन गरिने घोषणा गरेका हुन्।हाल...

‘सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग्न सक्नेले छोडौँ नसक्नेलाई जोडौँ’ अभियान सञ्चालन हुने
BUDGET

‘सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग्न सक्नेले छोडौँ नसक्नेलाई जोडौँ’ अभियान सञ्चालन हुने

काठमाण्डौ । सरकारले सामाजिक सुरक्षा प्रणालीलाई थप न्योचित र लक्षित बनाउने घोषणा गरेको छ । यसका लागि सरकारले आर्थिक रुपमा सक्षम नागरिकलाई ‘सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग्न सक्नेले छोडौँ नसक्नेलाई जोडौँ’ भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्ने अर्थमन्त्री स्वर्णिम वाग्ले बताए । 

‘होल्ड’ गरिएका जलविद्युत् आयोजनामाथि सरकार कडा: निर्माण सुरु नगर्ने आयोजनाको लाइसेन्स खारेज गरिने
BUDGET

‘होल्ड’ गरिएका जलविद्युत् आयोजनामाथि सरकार कडा: निर्माण सुरु नगर्ने आयोजनाको लाइसेन्स खारेज गरिने

काठमाडौं । सरकारले विद्युत् उत्पादन क्षेत्रलाई थप व्यवस्थित बनाउन तथा लामो समयदेखि अनुमतिपत्र ओगटेर बसेका आयोजना हटाउन कडा नीति लिएको छ। विद्युत् खरिद सम्झौता (पीपीए) गरिसके पनि निर्माण प्रक्रिया अघि नबढाएका जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेज गरिने भएको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट...

पूर्वाधारमा सनसेट कानुन ल्याइने
BUDGET

पूर्वाधारमा सनसेट कानुन ल्याइने

काठमाडौं । सराकरले पूर्वाधार निर्माणलाई तीव्रता दिन मिसन मोड मोडल घोषणा गरेको छ । जुन नीति तथा कार्यक्रममा समेत समावेश थियो । 

खराब कर्जा तथा गैरबैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिन
BUDGET

खराब कर्जा तथा गैरबैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिन

काठमाण्डौ । सरकारले राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले बैंकिङ क्षेत्रमा खराब कर्जा तथा गैरबैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानूनी अधिकारी सहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने बताए ।  

डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट
BUDGET

डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

काठमाण्डौ । डिजिटल भुक्तानीमार्फत वस्तु तथा सेवा खरिद गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) मा १० प्रतिशत छुट दिइने भएको छ।

नेपाललाई ग्रे लिस्टबाट छिटो बाहिर निकाल्छौं : अर्थमन्त्री वाग्ले
BUDGET

नेपाललाई ग्रे लिस्टबाट छिटो बाहिर निकाल्छौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्ने बताएका छन् । 

स्यूचाटारमा देशकै पहिलो एआई कम्प्यूट सेन्टर, नेपाल डिजिटल युगतर्फ
BUDGET

स्यूचाटारमा देशकै पहिलो एआई कम्प्यूट सेन्टर, नेपाल डिजिटल युगतर्फ

काठमाडौं । सरकारले नेपाललाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको क्षेत्रीय केन्द्र बनाउने महत्वाकांक्षी योजनाअन्तर्गत काठमाडौंको स्यूचाटारमा देशकै पहिलो ‘सार्वभौम एआई कम्प्यूट सेन्टर’ स्थापना गर्ने घोषणा गरेको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त सेन्टरमार्फत नेपालमै उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार विकास गरिने...

नेपाल विद्युत प्राधिकरणलाई ३ कम्पनीमा विभाजन गरिने
BUDGET

नेपाल विद्युत प्राधिकरणलाई ३ कम्पनीमा विभाजन गरिने

काठमाण्डौ । आगामी आवमा सरकारले नेपाल विद्युत प्राधिकरणलाई तीन कम्पनीमा विभाजन गरिने भएको छ ।  

राष्ट्रिय जीवन बीमा कम्पनीको आईपीओ निष्कासन हुने
BUDGET

राष्ट्रिय जीवन बीमा कम्पनीको आईपीओ निष्कासन हुने

काठमाण्डौ । राष्ट्रिय जीवन बीमा कम्पनीको आइपीओ निष्कासन हुने प्रक्रिया अघि बढ्ने भएको छ ।  

टेलिकममा सरकारको ६६ प्रतिशत सेयर राखि बाँकी जनतामा जारी गरिने
BUDGET

टेलिकममा सरकारको ६६ प्रतिशत सेयर राखि बाँकी जनतामा जारी गरिने

काठमाण्डौ । सरकारले नेपाल टेलिकममा संघिय सरकारको ६६ प्रतिशत सेयर कायम राखी बाँकी सेयर सर्वसाधारणमा जारी गर्ने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आवको बजेट पेश गर्दै यस्तो बताएका हुन् ।

एनआरएनलाई सेयरबजारमा भित्र्याउने सरकारको निर्णय
BUDGET

एनआरएनलाई सेयरबजारमा भित्र्याउने सरकारको निर्णय

काठमाण्डौ । सरकारले गैरआवासीय नेपालीलाई सेयरबजारमा भित्र्याउने भएको छ ।  

बजेटको ‘बुलिस’ घोषणा: पूँजीगत लाभकर अब अन्तिम कर
BUDGET

बजेटको ‘बुलिस’ घोषणा: पूँजीगत लाभकर अब अन्तिम कर

काठमाडौं । सरकारले धितोपत्र बजारका लगानीकर्ताले वर्षौंदेखि उठाउँदै आएको एउटा महत्वपूर्ण मागलाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सम्बोधन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा बजेट प्रस्तुत गर्दै सूचीकृत धितोपत्रको कारोबारबाट प्राप्त हुने पूँजीगत लाभमा लाग्ने करलाई अब ‘अन्तिम कर’ (Final Tax) का रूपमा मान्यता दिने घोषणा गरेका छन्।

आय करको सीमा दोब्बरलेले वृद्धि, व्यक्तिगत आय करको अधिकतम दर १० विन्दुले घटाईयो
NEWS

आय करको सीमा दोब्बरलेले वृद्धि, व्यक्तिगत आय करको अधिकतम दर १० विन्दुले घटाईयो

काठमाण्डौ । उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गर्न सरकारले आय करको छुटको सीमा दोब्बर गरी १० लाख पुर्याएको छ । अर्थमन्त्री स्वर्णि वाग्लेले आज आर्थिक वर्ष २०८३/८४ का लागि बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन् । उस्नै सरकारले व्यक्तिगत आय करको अधिकतम दर १० प्रतिशत विन्दुले घटाएको छ ।  

सरकारले हटायो ३६० वस्तुमा लाग्ने अन्तशुल्क
BUDGET

सरकारले हटायो ३६० वस्तुमा लाग्ने अन्तशुल्क

काठमाण्डौ । सरकारले ३६० वस्तुमा लागिआएको अन्तःशुल्क खारेज गरेको छ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आव २०८३÷८४ को बजेट घोषणा गर्दै यस्तो बताएका हुन् ।  

कर प्रणालीमा ठूलो सुधार: व्यक्तिगत आयकरको सीमा १० लाख, ३६० अन्तःशुल्क खारेज
BUDGET

कर प्रणालीमा ठूलो सुधार: व्यक्तिगत आयकरको सीमा १० लाख, ३६० अन्तःशुल्क खारेज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर र भन्सार प्रणालीमा ठूलो संरचनात्मक सुधारको घोषणा गरेको छ।

क्याबिनेटबाट बजेट पारित
BUDGET

क्याबिनेटबाट बजेट पारित

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार गरेको वार्षिक बजेटलाई मन्त्रिपरिषद्ले अन्तिम स्वीकृति दिएको छ।शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट प्रस्ताव अनुमोदन गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

नेपाली कागजको फाइलमा बजेट, सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
NEWS

नेपाली कागजको फाइलमा बजेट, सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।बैठकमा सहभागी हुन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थ मन्त्रालयबाट बजेट फाइल बोकेर सिंहदरबार पुगेका छन्।

२० खर्ब माथिको बजेट, तर प्रश्न एउटै– चल्छ कि चल्दैन अर्थतन्त्र ?
BUDGET

२० खर्ब माथिको बजेट, तर प्रश्न एउटै– चल्छ कि चल्दैन अर्थतन्त्र ?

काठमाण्डौं । आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक हुँदैछ ।  तर, यसपटकको बजेटमाथिको चासो केवल कर बढ्छ कि घट्छ, कुन क्षेत्रमा कति रकम छुट्याइन्छ वा बजेटको आकार कति हुन्छ भन्नेमा मात्र सीमित छैन । 

बजेट भाषण बुझ्न गाह्रो लाग्छ ? यी शब्द बुझ्नुभयो भने अर्थमन्त्रीको पूरा भाषण सजिलै बुझ्नुहुन्छ !
BUDGET

बजेट भाषण बुझ्न गाह्रो लाग्छ ? यी शब्द बुझ्नुभयो भने अर्थमन्त्रीको पूरा भाषण सजिलै बुझ्नुहुन्छ !

काठमाडौं । सरकारले हरेक वर्ष जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्छ। तर बजेट भाषण सुन्दा अधिकांश नागरिकलाई एउटा समस्या हुन्छ: अर्थमन्त्रीले प्रयोग गर्ने आर्थिक र प्राविधिक शब्दहरू बुझ्न गाह्रो लाग्नु।‘राजस्व’, ‘वित्तीय व्यवस्था’, ‘पुँजीगत खर्च’, ‘भन्सार महसुल’, ‘जीडीपी’, ‘मुद्रास्फीति’, ‘वित्तीय समानीकरण अनुदान’ जस्ता शब्द बजेट भाषणमा बारम्बार दोहोरिन्छन्। तर यिनको अर्थ...

बजेटअघि २ः३० मा मन्त्रिपरिषद् बैठक,राष्ट्रले पाउँदैछ युगान्तकारी आर्थिक मार्गचित्र
BUDGET

बजेटअघि २ः३० मा मन्त्रिपरिषद् बैठक,राष्ट्रले पाउँदैछ युगान्तकारी आर्थिक मार्गचित्र

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा दिउँसो ४ बजे आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

सुस्त अर्थतन्त्रलाई गति दिन कर प्रणालीमा ठूलो हेरफेरको तयारी
NEWS

सुस्त अर्थतन्त्रलाई गति दिन कर प्रणालीमा ठूलो हेरफेरको तयारी

काठमाण्डौं । अर्थतन्त्रमा देखिएको सुस्ती, निजी क्षेत्रको घट्दो मनोबल र बजारमा खस्किएको मागलाई पुनर्जीवित गर्ने दबाबबीच सरकारले आगामी बजेटलाई ‘राजस्वमुखी’ भन्दा ‘आर्थिक पुनरुत्थानमुखी’ बनाउने संकेत दिएको छ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने पहिलो बजेटले कर उठाउनेभन्दा आर्थिक गतिविधि बढाउने लक्ष्यलाई प्राथमिकता दिन सक्ने स्रोतहरूको दाबी छ ।

सरकारी कर्मचारीका लागि ‘गोल्डेन ह्यान्डसेक’ ! स्वेच्छिक अवकाशमा विशेष प्याकेज
NEWS

सरकारी कर्मचारीका लागि ‘गोल्डेन ह्यान्डसेक’ ! स्वेच्छिक अवकाशमा विशेष प्याकेज

काठमाण्डौं । बढ्दो प्रशासनिक खर्च नियन्त्रण गर्ने अभियानमा लागेको सरकारले अब कर्मचारी व्यवस्थापनलाई केन्द्रमा राखेर नयाँ रणनीति अघि सार्ने भएको छ ।  आगामी आर्थिक वर्षको बजेटमार्फत स्वेच्छिक अवकाश कार्यक्रमलाई सक्रिय बनाउँदै सरकारी संयन्त्रको आकार घटाउने तयारी गरिएको स्रोतहरूले बताएका छन् ।

सुधारको उद्घोष कि पुरानै संरचनामा नयाँ नारा ? आज आउँदैछ २०८३/८४ को बजेट
PRE-BUDGET DISCUSSION

सुधारको उद्घोष कि पुरानै संरचनामा नयाँ नारा ? आज आउँदैछ २०८३/८४ को बजेट

काठमाण्डौ । सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछ । लगातार बढ्दो सार्वजनिक ऋण, कमजोर खर्च क्षमता र सीमित राजस्व वृद्धिबीच आउन लागेको यो बजेटलाई सरकारले आर्थिक रूपान्तरणको प्रारम्भिक खाकाका रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।अर्थमन्त्री स्वर्णिम वाग्लेले संसद्को संयुक्त बैठकमा अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। अर्थ मन्त्रालयका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.