काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षका कृषि बीमा अनुदानका लागि २ अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आव २०८३–८४ को बजेट भाषण गर्दै कृषि बीमा अनुदानका लागि २ अर्ब भन्दा बढी बजेट विनियोजन गरेको बताए ।
साथै सरकारले कृषि क्षेत्रलाई सरकारको शीर्ष प्राथमिकतामा राखेको उनले बताए ।

