सुनको मूल्य एकैदिन ३५ डलरले वृद्धि, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १.५० प्रतिशत अर्थात प्रतिऔंस ३५.६९ डलरले बढेको छ । यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४१३.९३ डलरमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य ५.८९ प्रतिशत अर्थात प्रतिऔंस १.७५ डलरले बढेको छ । चाँदीको मूल्य प्रतिऔंस...

