पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाण्डौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार मुद्दा दायर गरेको हो ।
TRENDING
काठमाण्डौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार मुद्दा दायर गरेको हो ।
काठमाण्डौ । अटो व्यवसायी तथा उद्योगी सञ्चालक विष्णु अग्रवालविरुद्ध तथ्यहीन समाचार सामाग्री प्रकाशन नगर्न अदालतले आदेश दिएको छ । काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको नेपालको एकल इजलासले एम.ए. डब्लू वृद्धिको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिएको हो । यस्तै, विपक्षीको रुपमा मुद्दा दायर गरिएका विजनेश नेपाल इन्भेष्टमेन्ट प्रा.लि.को नाममा १५ दिने...
काठमाण्डौ । सर्वोच्च अदालतले यातायात क्षेत्रमा हड्ताल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायधीश नित्यानन्द पाण्डेको एकल इजलासले अल्पकालीन आदेश जारी गरेको हो ।देशभर सार्वजनिक यातायात ठप्प पारिँदा विद्यार्थी, बिरामी, कर्मचारी, शिक्षकलगायत हजारौँ नागरिकको आवतजावतमा गम्भीर असर परेको उल्लेख गर्दै सर्वोच्चले यातायात क्षेत्रमा हड्ताल नगर्न आदेश जारी गरेको हो ।

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले एमआरपी र लेवलिङ कार्यान्व्यनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । उपाध्यक्ष दिपक श्रेष्ठ नेतृत्वको चेम्बर अफ कमर्सको टोलीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी समक्ष उपभोक्ता र बिक्रेता दुवैलाई सचेतना गराएर मात्रै एमआरपी र लेवलिङ कार्यान्व्यन गर्नुपर्ने सुझाव दिएको हो ।चेम्बरद्वारा जारी ...
काठमाण्डौ । अघिल्लो दिन हुन नसकेको संघीय संसदको दुवै सदनको बैठक आज फेरि बस्दै छ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दै छ ।आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक बर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।
काठमाण्डौ । नेपाल पर्यटन बोर्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको स्वागत गरिएको छ । स्वास्थ्य तथाजनसंख्या मन्त्रालयबाट सरुवा भएर आएका सचिव मैनालीको मंगलबार बोर्डमा एक कार्यक्रम गरी स्वागत गरिएको हो ।यसैबीच बोर्डका अध्यक्षसमेत रहेका सचिव मैनालीले नवनियुक्त सदस्यहरू नरेन्द्र देव भट्ट र कुमारमणि थपलियालाई पद तथा गोपनीयताको शपथ...
काठमाण्डौ। नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम(’को पाँचौँ संस्करण आजदेखि होटल सोल्टीमा सुरु भएको छ ।नेपाल पर्यटन बोर्डले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल एयरलाइन्सलगायत अन्य प्रमुख पर्यटन सङ्घ, संस्था र राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका साझेदार संस्थासँगको सहकार्य यो मार्ट...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र जिम्बावेबीच व्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे मंगलबार छलफल भएको छ । काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि जिम्बावेका राजदूत स्टेला न्होकोमोबीच व्यापार साझेदारी, लगानीको अवसर, जलवायु परिवर्तनविरुद्धको कदम लगायतका विषयमा सहकार्य गर्नेबारे छलफल भएको हो ।राजदूत...
काठमाण्डौ । मानिसहरु दिनभरको ९ घण्टे जागिरबाट थकित भईरहेका छन् । धेरै मानिस अब आफूलाई मालिक बनाउने सपना देख्न थालेका छन् । उनीहरुमा रोजगारी छोडेर आफ्नै व्यवसाय सुरु गर्ने चाहना देखिन थालेको छ। तर यो प्रतिस्पर्धात्मक युगमा सफल हुन चाहनुहुन्छ भने, तपाईंले भविष्यमा डिमाण्ड बढ्ने र थोरै यूनिक हुने व्यवसायिक आइडिया रोज्नुपर्ने हुन्छ।यहाँ प्रस्तुत छन् पाँच यस्ता स्मार्ट...
काठमाण्डौ । आज संघिय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ ।प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष तथा ग्लोबल आइएमई बैंक, आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले बजेटले निजी क्षेत्रका धेरैजसो सुझावहरु समेटेको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको ‘बजेट अ होलिस्टीक डिस्कोर्स’मा बोल्दै उनले निजी क्षेत्रका धेरैजसो सुझावहरुलाई आगामी आर्थिक बर्ष २०८२/८३ को बजेटले समेटेको बताए...
काठमाण्डौ। नेपाल पर्यटन बोर्डले पर्यटकहरुको सहजताका लागि निःशुल्क शटल बस सेवा सञ्चालनमा ल्याएको छ । देशका विभिन्न स्थानमा देखिएको सार्वजनिक सवारीसाधन अवरोध, हड्ताल र यातायात सेवा अवरुद्ध भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाहिरदेखि काठमाण्डौका प्रमुख होटलहरूसम्म आउने पर्यटकहरूलाई निःशुल्क यात्राको सुविधा उपलब्ध गराइएको हो ।पर्यटकहरूको आगमन सहज...
काठमाण्डौ । सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ । गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सडकमा उत्रिएका व्यवसायीसँगको छलफलका लागि वार्ता समिति गठन गरिएको हो । उक्त वार्ता समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्ण पन्थको संयोजकत्वमा गठन भएको हो। वार्ता समितिमा सरकारको तर्फबाट ७ जना र...
काठमाण्डौ । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब ५५ अर्ब ९४ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यो नाफा भएर डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस (एलपिजी(, एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।चालु आवमा भएको पेट्रोलियम पदार्थको आयात गत आवको सोही अवधिको तुलनामा ०.८६ प्रतिशतले कम हो । गत आवको १० महिनामा विरगञ्ज...
काठमाण्डौ । एप्पलको अपकमिङ फोन अर्थात आईफोन १७ सिरिजको बारेमा विभिन्न जानकारीहरु सार्वजनिक भईरहेका छन् । यस्तोमा हालै आईफोन १७ प्रो म्याक्सको एउटा ह्यान्ड्स अन भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा आईफोन १७ प्रो म्याक्सको डिजाइन प्रष्ट रुपमा देख्न सकिन्छ । यो फोन आईफोन १६ प्रो म्याक्सको तुलनामा अधिक मोटो हुनेछ । कम्पनीले आईफोन १७ सिरिजलाई यो वर्षको सेप्टेम्बर महिनामा...
काठमाण्डौ । नेपाल उद्योग परिसंघले सरकारले वर्तमान अर्थतन्त्रको चुनौती पहिचान गर्दै गतिशिल अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको लगानी बढाउन सहयोग गर्ने गरी आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्वजनिक गरेको जनाएको छ । परिसंघले एक विज्ञप्ती जारी गर्दै बजेट सन्तुलितसँगै केही क्षेत्रलाई उच्च प्राथमिकता दिएको उल्लेख गरेको छ । ‘सरकारले बजेटमार्फत आर्थिक वृद्धिका लागि उच्च...
काठमाण्डौ । राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ५ जना पक्राउ परेका छन् । निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि थापासहित ५ जनालाई प्रहरीले नारायणचौरबाट पक्राउ गरेको हे ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.