नेपा एपको नयाँ संस्करणमा १० भन्दा बढी नयाँ उपकरण थप
काठमाण्डौ । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै सञ्चालनमा रहेको नेपा एपले नयाँ संस्करण सार्वजनिक गर्दै दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ उपकरण थप गरेको छ।एपलाई थप उपयोगी, सहज र बहुउद्देश्यीय बनाउने उद्देश्यले नयाँ संस्करणमा विभिन्न डिजिटल उपकरण तथा सुविधा समावेश गरिएको नेपा एपले जनाएको छ।नयाँ संस्करणमा पीडीएफ कागजात स्क्यान, क्यूआर कोड स्क्यान, इन्टरनेट गति...

