अण्डाको माग बढेपछि समर्थन मूल्य वृद्धि, किसानले अझै लागत मूल्य नपाएको गुनासो
काठमाण्डौ । बजारमा अण्डाको माग बढेपछि व्यवसायीले अण्डाको समर्थन मूल्य वृद्धि गरेका छन्। नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको हो।संघका अनुसार एक्सएल अण्डाको समर्थन मूल्य प्रतिक्रेट रु ५६०, ठूलो अण्डा रु ५४५ र मिडियम अण्डा रु ५०० कायम गरिएको छ। त्यस्तै, सानो अण्डाको मूल्य रु ३ हजार प्रतिपेटी (सात क्रेट) निर्धारण गरिएको...

