काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दीर्घ बहादुर अर्याल नियुक्त भएका छन् । संस्थाको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई माघ ३ गतेदेखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरिएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।