बिहीबार, चैत्र २१,२०८१ 04:27:20
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:27:20
IME remit
Global IME Bank Limited

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन

Hyundai Nepal
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन
Nabil Bank Limited

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको ३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

नेप्सेमा भएको समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ४४९.५१ रुपैयाँ कायम भएको छ । बैंकको सेयरमूल्य समायोजन हुनुअघि प्रतिकित्ता ४६३ रुपैयाँ कायम थियो ।  

Shivam Cement
Bizshala
CG Motors

यससँगै आजबाट नयाँ समायोजित मूल्य अनुसार बैंकको सेयर कारोबार हुनेछ ।    

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकले गत  गत आव २०८०/८१ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत)गरी कुल ८ प्रतिशत लाभांश घोषणा गरेको छ । यो लाभांश आगामी पुस १९ गते ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा बिहान ११ बजेदेखि आयोजना हुने बैंकको साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.