आईतवार, असार २२,२०८२ 04:43:42
  • आईतवार, असार २२,२०८२ 04:43:42
Global IME Bank Limited

राधी विद्युत कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

Hyundai Nepal
राधी विद्युत कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा राधी विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

यससँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३६४.८७ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३८२.२० रुपैयाँ कायम थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले गत आवका लागि ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश लाभांश घोषणा गरेको छ ।  

कम्पनीले लाभांश पारितको मुख्य अजेण्डासहित पुस १८ गते ललितपुरमा रहेको दरबार रेष्ट्रो एण्ड पार्टी भेन्यूमा बिहान १० बजेदेखि साधारण सभा आयोजना गर्दैछ । प्रस्तावित लाभांश उक्त सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.