बिहीबार, चैत्र २१,२०८१ 03:21:08
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:21:08
IME remit
Global IME Bank Limited

गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस सेयर नदिने

Hyundai Nepal
गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस सेयर नदिने
Nabil Bank Limited

काठमाण्डौ । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ ।  

यो विकास बैंकको शुक्रबार बिहान १०ः३० बजे बसेको सञ्चालक समितिको ३१६ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई  चुक्तापूँजीको ५ प्रतिशत नगद लाभांश(करसहित) वितरणको प्रस्ताव गरेको हो । 

Shivam Cement
Bizshala
CG Motors

हाल यो बैंकको चुक्तापूँजी ५ अर्ब ६८ करोड  ५ लाख रुपैयाँ रहेको छ । बैंकले कुल २८ करोड ४० लाख २५ हजार रुपैयाँ लाभांशको रुपमा बाँड्ने प्रस्ताव गरेको हो । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.