आईतवार, माघ २०,२०८१ 02:41:34
IME remit
  • आईतवार, माघ २०,२०८१ 02:41:34
IME remit
Global IME Bank Limited

महुली लघुवित्तको एफपीओमा पहिलो दिनमै ९.५३ गुणा बढी आवेदन

Hyundai Nepal
महुली लघुवित्तको एफपीओमा पहिलो दिनमै ९.५३ गुणा बढी आवेदन
Nabil Bank Limited

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाको एफपीओ पहिलो दिनमै ओभरसब्सक्राइब्ड भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज ५ बजेसम्ममा संस्थाको एफपीओमा ४९ लाख ८९ हजार २२० कित्ताका लागि आवेदन परेको हो ।  

यो माग गरेभन्दा ९.५३ गुणा बढी हो । संस्थाको एफपीओमा ४९ करोड ८९ लाख २२ हजार रुपैयाँको आवेदन परेको हो । संस्थाले आजदेखि १०० रुपैयाँ अंकित दरका ४ करोड ७५ लाख ४४ हजार ९०० रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ निष्कासन गरेको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

एफपीओको निष्कासन बन्द छिटोमा पुस ९ गते र ढिलोमा पुस १९ गते बैंकिङ समयपछि हुनेछ । एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

Muktinath Bikas Bank Limited

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X