काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थाको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयरको न्यूनतम मूल्य २८० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि संस्थाको विद्यमान संस्थापक वा अन्य व्यक्ति÷संस्थाले मात्रै आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले सुचना प्रकाशित भएको ३५ दिनभिित्र ज्ञानेश्वरमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा आवेदन दिनु पर्नेछ । आवेदन दिदा सम्पूर्ण कित्ता खरिदका लागि दिनुपर्नेछ ।