काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश चन्द्र अधिकारी नियुक्त भएका छन् । कम्पनीको पुस १४ गते बसेको ५०३ औं बैठकले अधिकारीलाई सीईओ नियुक्त गर्ने निणैय गरेको हो ।
उनलाई पुस १८ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।