सोमबार, असार २,२०८२ 10:37:33
  • सोमबार, असार २,२०८२ 10:37:33
Global IME Bank Limited

रुसमा एकै वर्ष ४७% ले बढ्यो नयाँ कारको बिक्री

Hyundai Nepal
रुसमा एकै वर्ष ४७% ले बढ्यो नयाँ कारको बिक्री
Nabil Bank Limited

काठमाण्डौ । रुसमा नयाँ कारको बिक्री ४७ प्रतिशतले बढेको छ । रुसको उद्योग तथा व्यापार मन्त्रालयले जारी गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा रुसमा १५ लाख ५० हजार नयाँ कार बिक्री भएको हो ।  

यद्यपी सन् २०२५ मा भने बढ्दो मुद्रास्फितीका कारण नयाँ कारको बिक्री १० प्रतिशतले घट्दै १४ लाख ३० हजारमा सीमित हुने रुसी विश्लेषण एजेन्सी ‘अटोस्ट्याट’का प्रमुख सरगेई टिसेलीकोभ ले बताए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रुसले सन् २०२२ जनवरीमा युक्रेनमाथि हमला सुरु गरेयता रुसको कार बजारमा व्यापक परिवर्तन आएको छ । पश्चिमा कार निर्माता कम्पनीहरुले रुसमा आफ्नो उपस्थिती घटाएका छन् भने चिनियाँ कम्पनीको दबदबा बढेको छ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.