बिहीबार, चैत्र २१,२०८१ 04:27:26
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:27:26
IME remit
Global IME Bank Limited

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित, अध्यक्षमा पौडेल

Hyundai Nepal
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित, अध्यक्षमा पौडेल
Nabil Bank Limited

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित भएका छन् । बैंकको पुस १९ गते बसेको १६ औं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।  

Shivam Cement
Bizshala
CG Motors

निर्विरोध निर्वाचित हुनेमा थानेश्वर पौडेल,सुरज उप्रेती,विरेन्द्र भुसाल,विरेन्द्र विष्ट,नम्रता भण्डारी र हिमाल भट्टराई रहेका छन् । थानेश्वर पौडेल,सुरज उप्रेती,विरेन्द्र भुसाल संस्थापक सेयरधनीका तर्फबाट र विरेन्द्र विष्ट,नम्रता भण्डारी र हिमाल भट्टराई सर्वसाधारण सेयरधनीका तर्फबाट निर्वाचित भएका हुन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभापश्चात बसेको बैंकको सञ्चालक समितिले निर्वाचित भएका मध्येबाट थानेश्वर पौडेललाई समितिको अध्यक्ष चयन गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.