बिहीबार, चैत्र २१,२०८१ 03:17:12
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:17:12
IME remit
Global IME Bank Limited

नेपाल लाइफ क्यापिटलको साधारण सभा सम्पन्न, अध्यक्षमा लामिछाने

Hyundai Nepal
नेपाल लाइफ क्यापिटलको साधारण सभा सम्पन्न, अध्यक्षमा लामिछाने
Nabil Bank Limited

काठमाण्डौ । नेपाल लाइफ क्यापिटल लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा पुस १९ गते काठमाण्डौमा सम्पन्न भएको हो ।  

Shivam Cement
Bizshala
CG Motors

उक्त साधारण सभाबाट आव २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित, आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ती तथा नयाँ सञ्चालक समिति चयन भएको छ । सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमितकुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै,वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको संचालक समितिको ११० औं बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.