सोमबार, असार २,२०८२ 04:00:36
  • सोमबार, असार २,२०८२ 04:00:36
Global IME Bank Limited

नयाँ स्टक एक्सचेञ्जको अनुमति प्रक्रिया रोक्न सर्वोच्चमा फेरि पर्यो मुद्दा

Hyundai Nepal
नयाँ स्टक एक्सचेञ्जको अनुमति प्रक्रिया रोक्न सर्वोच्चमा फेरि पर्यो मुद्दा
Nabil Bank Limited

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नयाँ नयाँ स्टक एक्सचेञ्ज प्रक्रिया अघि बढाउँदै गर्दा सर्वोच्च अदालतमा फेरी मुद्दा परेको छ । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलका अनुसार आज सर्वोच्च अदालतमा नयाँ स्टक एक्सचेञ्जको अनुमति प्रक्रिया रोक्न मुद्दा परेको हो ।  

सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउने निर्णयसहित अध्ययन कार्यदलको प्रतिवेदन अर्थमन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघि नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीको अध्ययन समितिले नयाँ स्टक एक्सचेञ्ज अघि बढाउने सरकारलाई प्रतिवेदन बुझाएको थियो । 

योसँगै नयाँ स्टक एक्सचेञ्जको प्रक्रिया के हुने भन्ने अन्योलता बढेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.