शुक्रबार, जेष्ठ १,२०८३ 05:51:36
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 05:51:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

टाटा‘न्यू व्हील्स, न्यू डिल्स’को हरेक बुकिङमा आकर्षक डिल्सको साथै उपहार

Laxmi Sunrise Bank Limited
टाटा‘न्यू व्हील्स, न्यू डिल्स’को हरेक बुकिङमा आकर्षक डिल्सको साथै उपहार
Shivam Cement

काठमाण्डौ । २०२५ नंयाँ वर्षको अवसरमा नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंगले यही पुस २६ देखि २८ गतेसम्म  ‘न्यू व्हील्स, न्यू डिल्स’ कार्यक्रम आयोजना गर्दैछ । यस अवधिमा टाटाको नेपालमा अत्याधिक रुचाइएको टियागो इभी र पन्च इभीको हरेक बुकिङमा आकर्षक डिल्सको साथै आकर्षक उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

Bizshala
New Office
CG Motors

यो एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग आकर्षक डिल्समा टियागो इभी र पन्च ईभी साट्न सकिनेछ । आकर्षक एक्सचेन्ज बोनसको साथै उक्त कार्यक्रममा गाडी खरिद गर्ने ग्राहकहरुले सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, १ वर्षको सवारी कर,एक्सेसरिज र हरेक बुकिङमा आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

‘न्यु व्हील्स, न्यु डिल्स’ टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा आयोजना हुन लागेको छ ।  सो अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।  

साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनुहुन कम्पनीले अनुरोध समेत गरेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X