सोमबार, मंसिर ८,२०८२ 08:55:47
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 08:55:47
IME remit
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकको १८ औं साधारण सभा सम्पन्न

Hyundai Nepal
मुक्तिनाथ विकास बैंकको १८ औं साधारण सभा सम्पन्न
Shivam Cement

 काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले पुस २९ गतेका दिन पोखरामा आफ्नो १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बंैकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न उक्त सभामा आव २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै, प्रति सेयर रु१०० का दरले रु.१ अर्बबराबरको मुक्तिनाथ ८ं.५ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार सेयर सम्बन्धित नियमानकारी निकायको स्वीकृति पश्चात जारी गर्ने  प्रस्ताव समेत स्वीकृत गरेको छ । यसै सभाबाट आव २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ ।  

CG Motors
New Office
Garima Development Bank

विशेष प्रस्तावको रुपमा रहेको काठमाण्डौ–२८, कमलादीमा अवस्थित केन्द्रीय कार्यालय, बैंकको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय भवन, लाजिम्पाट काठमाण्डौंमा स्थानान्तरण गर्ने लगायतका सबै प्रस्तावहरु सर्वसम्मत रुपले पारित भएका छन्  ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

साधारण सभाको औपचारिक कार्यक्रमको समुद्घाटन सञ्चालक समितिका अध्यक्ष भरत राज ढकालले गरेका छन् । उक्त सभामा बैंकका सञ्चालक समितिका सदस्य भरत प्रसाद लम्सालले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराए । साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०८०/०८१ को वार्षिक प्रतिवेदनमाथि विभिन्न सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु प्राप्त भएको थियो ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.