बुधबार, भाद्र २५,२०८२ 05:48:04
  • बुधबार, भाद्र २५,२०८२ 05:48:04
Global IME Bank Limited

हिमालयन लाइफकी अभिकर्ता रबिना ढकाल बनिन् एमडीआरटी, टिमको सर्पोटले दिलायो सफलता

Hyundai Nepal
हिमालयन लाइफकी अभिकर्ता रबिना ढकाल बनिन् एमडीआरटी, टिमको सर्पोटले दिलायो सफलता

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सकी रबिना ढकाल एमडीआरटी बन्न सफल भएकी छिन् । उनी सन् २०२५ का लागि एमडीआरटी क्वालिफाइड भएकी हुन् ।  

पोखराकी ढकाल अन्तिमसमयमा आएर सन् २०२५ का लागि एमडीआरटी बनेकी हुन् । आफ्नो कामप्रतिको लगाव र लगनशीलताका कारण नै अन्तिमसमयमा आएर एमडीआरटी बनेको उनको भनाई छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

हिमालयन लाइफको ग्याल्बिसियस टिममा आबद्ध उनी टिमको साथ सर्पोटले गर्दा नै एमडीआरटीको सफलता पाएको बताउँछिन् । ‘अन्तिमसमयमा आएर एमडीआरटी क्वालिफाइ भए मेरो लागि यो एकदमै नसोचेको रिजल्ट हो’ उनले भनिन्, ‘यो सबै टिमबाट पाएको सर्पोटले दिएको सफलता हो, ग्याल्बिसियस टिममा एकदमै सर्पोटिभ अभिकर्ताहरु हुनुहुन्छ यसमा म एकदमै खुशी छु ।’

जीवन बीमाको अत्यत्नै महत्व रहेको बताउँदै उनी अनावश्यक खर्च नगरी थोरै–थोरै रकम बचत गरेर भएपनि बीमा गर्न सबैलाई सुझाव दिन्छिन् ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.