काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको अध्यक्षमा दिपेन्द्र लाल कर्ण नियुक्त भएका छन् । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले कर्णलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई सोही दिनदेखि लागू हुनेगरी अध्यक्षमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।