बिहीबार, चैत्र २१,२०८१ 03:55:02
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:55:02
IME remit
Global IME Bank Limited

एलआईसी नेपालको लिलामी सेयरको बोलकबोल फागुन १२ गते खोलिने

Hyundai Nepal
एलआईसी नेपालको लिलामी सेयरको बोलकबोल फागुन १२ गते खोलिने
Nabil Bank Limited

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर)फागुन १२ गते खोलिने भएको छ ।  

कम्पनीले लिलामीमा राखेको ४ लाख ९२ हजार कित्ता ५७७ कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल यही सोमबार काठमाण्डौको भगवतिबहाल नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ८ बजे खोलिने भएको हो ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीले गत मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म  चुक्तापूँजीको १ः०.८८४५१६८ अनुपातमा १०० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद साधारण सेयर निष्कासन गरेको थियो । सोही हकप्रदमा आवेदन नपरेको ४ लाख ९२ हजार ५७७ कित्ता साधारण सेयर कम्पनीले गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको थियो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त अवधिमा प्राप्त भएका बोलपत्रहरु फागुन १२ गते खोलिन लागेको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.