मंगलवार, कार्तिक ३,२०८३ 01:32:52
  • मंगलवार, कार्तिक ३,२०८३ 01:32:52
Global IME Bank Limited

एलआईसी नेपालको लिलामी सेयरको बोलकबोल आज खोलिने

Bizshala
एलआईसी नेपालको लिलामी सेयरको बोलकबोल आज खोलिने
New Office

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर) आज खोलिने भएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीले लिलामीमा राखेको ४ लाख ९२ हजार कित्ता ५७७ कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल आज काठमाण्डौको भगवतिबहाल नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ८ बजे खोलिने भएको हो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले गत मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म  चुक्तापूँजीको १ः०.८८४५१६८ अनुपातमा १०० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद साधारण सेयर निष्कासन गरेको थियो । सोही हकप्रदमा आवेदन नपरेको ४ लाख ९२ हजार ५७७ कित्ता साधारण सेयर कम्पनीले गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको थियो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.