आईतवार, फाल्गुन ३,२०८२ 02:07:45
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 02:07:45
Bizshala
Global IME Bank Limited

चीनमा एआई रोबोटले गर्यो मानिसहरुमाथि आक्रमण

चीनमा एआई रोबोटले गर्यो मानिसहरुमाथि आक्रमण
Shivam Cement

काठमाण्डौ । चीनमा एआई रोबोटले मानिसहरुमाथि हमला गरेको छ । सामाजिक सञ्जालमा अहिले भाइरल भईरहेको यो भिडियोमा एउटा एआई रोबोटले अचानक मानिसहरुको भिडमाथि हमला गरेको देख्न सकिन्छ ।  

भिडियोमा ह्युमोनाइड रोबोट भिडतर्फ बढ्दै दर्शकहरुलाई हमला गरिरहेको छ । उक्त समारोहमा तैनाथ सुरक्षाकर्मीले तुरुन्तै रोबोटलाई समातेर दर्शकहरुबाट टाढा लगेका थिए ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उक्र घटनामा कोहीपनि गम्भिर रुपमा घाइते नभएको जनाइएको छ । मिडिया रिपार्टका अनुसार रोबोटको सफट्वेयरमा आएको खराबीका कारण मानिसहरुमा रोबोटले हमला गरेको थियो । यो भिडियो हाल इन्टरनेटमा भाइरल भईरहेको छ ।  

एआई रोबोटको यो घटनापश्चात रोबोटमाथि विभिन्न प्रश्नहरु खडा भएका छन् । रोबोटको हात र खुट्टा बलियो धातुबाट बनाइएको हुन्छ । यस्तोमा यदि रोबोटले मानिसमाथि आक्रमण गर्यो भने मानिस गम्भिर रुपमा घाइते हुनसक्छ ।  

गत जनवरीको अन्तिममा ह्युमोनाइड रोबोटले स्टेजमा नाचेको भिडियो भाइरल भएको थियो । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यतिेबला ह्युमोनाइड रोबोटका विषयमा विश्वका विभन्नि देशहरुमा काम भईरहेको छ । यतिमात्रै नभई एलन मस्कले पनि ह्युमोनाइड रोबोट तयार गरिरहेका छन् । जसको नाम ओप्टिमस एआई रोबोट हो । यो रोबोटका बारेमा मस्कले पोष्ट गरिरहेका हुन्छन् । यो रोबोटले योग गरिरहेको भिडियो पनि भाइरल भएको थियो । जसलाई मस्कले सेयर गरेका थिए ।  

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.