सोमबार, असार २,२०८२ 06:27:50
  • सोमबार, असार २,२०८२ 06:27:50
Global IME Bank Limited

हिमालयन डिस्टिलरीको सञ्चालकमा प्रसाईं नियुक्त, अध्यक्ष सिंहको राजीनामा स्वीकृत

Hyundai Nepal
हिमालयन डिस्टिलरीको सञ्चालकमा प्रसाईं नियुक्त, अध्यक्ष सिंहको राजीनामा स्वीकृत
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडको सञ्चालकमा शिखर प्रसाईं नियुक्त भएका छन् । कम्पनीको चैत १७ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा प्रसाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनलाई सोही मितिदेखि लागू हुनेगरी बाँकी कार्यकालका लागि उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । यसअघिका सञ्चालक नरेन्द्र कुमार बस्न्यातको राजीनामा दिएपछि कम्पनीको सञ्चालक पद रिक्त थियो ।  

यस्तै, कम्पनीको चैत १७ गते नै बसेको सञ्चालक समितिको बैठकले कम्पनीका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ । आफ्नो स्वास्थ्यलाई कारण देखाउदै उनले दिएको राजीनामा सोही दिनदेखि लागू हुनेगरी स्वीकृत भएको हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.