सोमबार, असार २,२०८२ 06:39:40
  • सोमबार, असार २,२०८२ 06:39:40
Global IME Bank Limited

हिमालयन डिस्टिलरीको अध्यक्षमा पाण्डे नियुक्त

Hyundai Nepal
हिमालयन डिस्टिलरीको अध्यक्षमा पाण्डे नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा शंकर राज पाण्डे नियुक्त भएका छन् । चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिकौ बैठकले पाण्डेलाई नयाँ अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।  

उनलाई सोही मितिदेखि लागू हुनेगरी अध्यक्ष पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । यसअघिका कम्पनीका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहले राजीनामा दिएसँगै कम्पनीको अध्यक्ष पद रिक्त रहेको थियो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सिंहको राजीनामा चैत चैत १७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.