बुधबार, असार १०,२०८३ 12:57:06
Bizshala
  • बुधबार, असार १०,२०८३ 12:57:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चन्द्रागिरी हिल्सको १ करोड ३८ लाख कित्ता सेयरको लकइन खुल्दै

Laxmi Sunrise Bank Limited
चन्द्रागिरी हिल्सको १ करोड ३८ लाख कित्ता सेयरको लकइन खुल्दै

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको लक इनमा राखिएको सेयरको लकइन आगामी माघ ८ गते  समाप्त हुने भएको छ ।

कम्पनीले संस्थापकतर्फको सेयर, स्थानीय वासिन्दातर्फको सेयर सेयर र कम्पनीका कर्मचारीको पाएको सेयरको लक इन  माघ ८ गते समाप्त हुन लागेको नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीका अनुसार स्थापकतर्फको १ करोड ३५ लाख कित्ता, स्थानीयवासीको ३ लाख ६ हजार ८१९ कित्ता र ६१ हजार ३६४ कित्ता सेयर गरि कुल १ करोड ३८ करोड ३८ लाख ६८ हजार २५० कित्ता सेयरको लक इन अवधि खुल्ने भएको हो ।

लक इन अवधि खुलेपछि यी शेयर दोस्रो बजारमा कारोबार गर्न मिल्ने  छ।

‘लकइन’मा रहेको सेयर त्यो खुल्नुभन्दा ३० दिनअघि नै सार्वजनिक रुपमा सूचना जारी गरेर जानकारी गराउन नेपाल धितोपत्र बोर्डले निर्देशन दिए अनुरुप कम्पनीले सोबारे जानकारी गराएको हो ।
हेर्नुहोस सूचना :

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.