शुक्रबार, असार २६,२०८३ 08:28:42
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 08:28:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गोर्खाज फाइनान्सका सञ्चालक अग्रवालको राजीनामा स्वीकृत

Laxmi Sunrise Bank Limited
गोर्खाज फाइनान्सका सञ्चालक अग्रवालको राजीनामा स्वीकृत

काठमाण्डौ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडका सञ्चालक नरेन्द्र कुमार अग्रवालको राजीनामा स्वीकृत भएको छ । वैशाख ७ गते बसेको कम्पनीको सञ्चालक समितिको ५१६ औं बैठकले अग्रवालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

उनको राजीनार्मा सोही दिनदेखि लागू हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ । अग्रवाल सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधत्व गर्दै आईरहेका थिए ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.