Bizshala
  • शनिबार, पुष २६,२०८२ 08:31:26
Bizshala
Global IME Bank Limited

अग्नि ग्रुप बालाजु अटोवर्क्सले रौतहटमा गर्यो महिन्द्राको नयाँ आधिकारिक सेवा केन्द्र उद्घाटन

Hyundai Nepal
अग्नि ग्रुप बालाजु अटोवर्क्सले रौतहटमा गर्यो महिन्द्राको नयाँ आधिकारिक सेवा केन्द्र उद्घाटन
Shivam Cement

काठमाण्डौ । नेपालका लागि महिन्द्रा फोर व्हीलरको एकमात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुप (बालाजु अटो वर्कसले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति रौतहटमा नयाँ २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

CG Motors
Bizshala
Garima Development Bank

उद्घाटन समारोह यही बुधबार बैशाख १० गतेका दिन गरिमा मोटर्सको वर्कसपमा मधेश प्रदेशका पूर्व उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री समीर भट्टराई,महिन्द्रा एण्ड महिन्द्राका तर्फबाट अटो डीभिजनको सर्भिस कन्ट्री म्यानेजर सोमनाथधर,बालाजु अटोवर्कसका सर्भिस हेड शिव सुदन श्रेष्ठ, गरिमा मोटर्सका प्रबन्ध निर्देशक– कुन्दन चौधरीद्वारा महिन्द्रा एण्ड महिन्द्रा तथा अग्नि ग्रुपका प्रतिनिधिहरुका साथ–साथै अन्य माननीय अतिथिहरुको उपस्थितिमा सामूहिक रुपमा गरिएको थियो।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

समारोहलाई सम्बोधन गर्दै बालाजु अटोवर्कसका सर्भिस हेड शिव सुदन श्रेष्ठले भने, ‘महिन्द्राको आधिकारिक सेवा केन्द्र मधेश प्रदेश, रौतहटमा विस्तार गरिरहँदा हामी निकै उत्साहित छौँ।हामीले दक्ष प्राविधिकहरू तथा उच्चस्तरीय उपकरणसहित महिन्द्राको आधिकारिक सेवा सुविधालाई क्षेत्रीयस्तरमा विस्तार गर्ने लक्ष्य बोकेका छौँ। यो उद्घाटन समारोह हाम्रो यही लक्ष्यतर्फ यात्राको महत्त्वपूर्ण पाइला हो ।’ 

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.