महिन्द्रा एण्ड महिन्द्राले बेच्यो यस बैंकको आफ्नो सम्पूर्ण स्वामित्व
काठमाण्डौ । भारतीय उद्यागपति आनन्द महिन्द्राको कम्पनी महिन्द्रा एण्ड महिन्द्राले आरबीएल बैंकको आफ्नो सम्पूर्ण ३.५३ प्रतिशत सेयर स्वामित्व बिक्री गरेको छ । यो सम्झौता ६७८ करोड भारुमा भएको हो । यस बिक्रीबाट कम्पनीले आफ्नो लगानीमा ६२.५ प्रतिशतको बलियो नाफा कमाएको छ ।

