शुक्रबार, जेष्ठ १,२०८३ 03:31:55
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:31:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भेस्पा र अप्रिलियाको एक्सचेन्ज अफर, दुईपांग्रे एक्सचेञ्जमा रु. १५ हजारसम्मको अतिरिक्त मूल्यांकन

Laxmi Sunrise Bank Limited
भेस्पा र अप्रिलियाको एक्सचेन्ज अफर, दुईपांग्रे एक्सचेञ्जमा रु. १५ हजारसम्मको अतिरिक्त मूल्यांकन
Shivam Cement

काठमाण्डौ । नेपालमा भेस्पा र अप्रिलिया दुईपांग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले ‘अपग्रेड टू प्रीमियम’ नामक एक्सचेञ्ज अफर सार्वजनिक गरेको छ । बैशाख १७ बाट सुरु हुने यस एक्सचेञ्ज अफरमा आफ्नो कुनै पनि ब्रान्डको पुरानो दुईपांग्रे ल्याएर भेस्पा र अप्रिलियाको उत्कृष्ट, गुणस्तरीय र विश्वसनिय स्कु्टरसँग एक्सचेञ्ज (सटही) गर्न सकिने कम्पनीले जनाएको छ ।

यस अफरअन्तर्गत, ग्राहकहरूले जुनसुकै ब्रान्ड वा अवस्थाको पुरानो दुईपांग्रे सवारी एक्सचेन्ज गर्दा भेस्पा वा अप्रिलिया साट्दा अतिरिक्त रू. १५ हजारसम्मको मूल्यांकन प्राप्त गर्न सक्छन् भने अन्य ब्रान्डमा रू. १२ हजारसम्मको अतिरिक्त मूल्य प्राप्त गर्न सकिनेछ ।  

Bizshala
New Office
CG Motors

साथै, नगद खरिदमा ग्राहकहरूले रू. १० हजारको निश्चित नगद छुट र हेलमेट, स्कुटर कभर, र फुट म्याट जस्ता निःशुल्क एसेसोरीहरू प्राप्त गर्नेछन् । यो अफर अन्तर्गत मासिक किस्ता केवल ४.९९ प्रतिशत ब्याजदरबाट सुरु हुने आकर्षक वित्तीय योजना पनि उपलब्ध छ । जुन यस वर्गमा सबैभन्दा कम दर हो । जसले प्रिमियम स्कुटरमा अपग्रेड गर्नु पहिले भन्दा निक्कै सजिलो बनाएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

यो अफर २०८२ बैशाख १७ देखि २३ गतेसम्म नेपालभर लागू हुने भएकोले उपत्यका बाहिरका सबै भेस्पा र अप्रिलिया शोरूमहरूमा उपलब्ध हुनेछ। अफर अवधि भरी ग्राहकहरुले विभिन्न सुविधाहरु पनि पाउनेछन् ।

इजी फानान्सिङ्ग, आकर्षक क्यास् डिस्काउन्ट, उत्साहजनक एक्स्चेन्ज् बोनस तथा तुरुन्त सबैभन्दा उत्कृष्ट मूल्याकंन साथै, ग्राहकहरुले हरेक टेस्ट ड्राइभमा विभिन्न उपहारसमेत प्राप्त गर्नेछन् । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X