शनिबार, बैशाख १२,२०८३ 08:42:16
Bizshala
  • शनिबार, बैशाख १२,२०८३ 08:42:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चितवनमा लक्ष्मी कमर्शियल भेहिकलद्वारा आयोजित ग्राहक भेटघाट कार्यक्रम २०२५ सम्पन्न

Bizshala
चितवनमा लक्ष्मी कमर्शियल भेहिकलद्वारा आयोजित ग्राहक भेटघाट कार्यक्रम २०२५ सम्पन्न
Shivam Cement

काठमाण्डौ । एसएमएल इसुजु गाडीहरूको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्शियल भेहिकल प्रालिले ग्राहक भेटघाट कार्यक्रम २०२५ सम्पन्न गरेको छ।कम्पनीले ग्राहकसँगको सम्बन्धलाई अझ बलियो बनाउन तथा आफ्नो उत्कृष्ट सेवा प्रतिबद्धतालाई सशक्त बनाउन चितवन गार्डेन रिसोर्ट, चितवन मा उक्त कार्याक्रम आयोजना गरेको हो ।  

जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एसएमएल इसुजुले बस तथा ट्रकहरू निर्माण गर्दै सेल्स, सर्भीस् र स्पेयर पाह्र्स एकै ठाँउमा उपलब्ध गराउदै आएको छ । नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभाव मानिने एसएमएल इसुजुका सवारी साधनहरू विगत लामो समय देखी लोकप्रिय रहँदै आएको कम्पनीले जनाएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

लक्ष्मी कमर्शियल भेहिकलको ग्राहक केन्द्रित सोचअनुसार आयोजित यो कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमिहरु सहभागी भएका थिए । कार्यक्रममा २ सय भन्दा बढिको सहभागीता रहेको थियो ।

कार्यक्रममा लक्ष्मी कमर्शियल भेहिकल प्रालिका सेल्स हेड सञ्जय खड्काले आगामी दिनहरूमा अझ राम्रो बिक्री तथा सेवा सुविधा प्रदान गर्ने, ग्राहक आवश्यकता अनुसार अझ उत्कृष्ट गाडी उपलब्ध गराउने र दीर्घकालीन रुपमा राम्रो सेवा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, बस इन्चार्ज रामहरी थपलिया ले एसएमएल इसुजु गाडीहरूको प्राविधिक विशेषता तथा यसको बलियो विश्वसनीयताको विषयमा विस्तृत जानकारी गराए ।

CG Motors
Garima Development Bank
IME remit

कार्यक्रममा लक्ष्मी कमर्शियल भेहिकलको आधिकारीक डिलर, ब्राण्डेड अटोमोबाइल प्रालिको सहकार्य रहेको थियो ।

ब्राण्डेड अटोमोबाइल प्रालिका सीईओ इन्द्र प्रसाद रेग्मी ले पनि आफ्नो भनाइ राख्दै लक्ष्मी कमर्शियल भेहिकलसँग मिलेर बिक्री पछिको उत्कृष्ट सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.