सोमबार, असार २,२०८२ 08:57:02
  • सोमबार, असार २,२०८२ 08:57:02
Global IME Bank Limited

जीवन विकास लघुवित्तको १.३३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
जीवन विकास लघुवित्तको १.३३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ३३ हजार ३०२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

संस्थाले ४ हजार ३० कित्ता, ५९ हजार ६२२ कित्ता र ६९ हजार ६५० कित्ता गरी कुल १ लाख ३३ हजार ३०२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनी वा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । ४ हजार ३० कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५२५ र अन्य सेयरको ५३० रुपैयाँ तोकिएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लगानीकर्ताले न्यूनतम २५० कित्ता सेयरका लाग आवेदन पेश गर्नु पर्नेछ ।  

बिक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटल रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.