आईतवार, असार २२,२०८२ 04:45:03
  • आईतवार, असार २२,२०८२ 04:45:03
Global IME Bank Limited

स्वावलम्बन लघुवित्तको ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Hyundai Nepal
स्वावलम्बन लघुवित्तको ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ८४ हजार ६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले केही संस्थापक सेयरधानीहरुको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।    

CG Motors
Muktinath Bikas Bank Limited

यो सेयर  खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी काठमाण्डौ कमलपोखरीमा रहेको संस्थाको केन्द्र्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।  

निर्धारित समयसम्म सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.