शुक्रबार, असार २६,२०८३ 07:58:14
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 07:58:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

छ्‌याङदी हाइड्रोपावरको सेयरमूल्य समायोजन

Laxmi Sunrise Bank Limited
छ्‌याङदी हाइड्रोपावरको सेयरमूल्य समायोजन

काठमाण्डौ । छ्‌याङदी हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरका लागि नेप्सेमा कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।  

समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २८९.११ रुपैयाँ कायम भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

समायोजन हुनुअघि कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४७८.२२ रुपैयाँ कायम थियो । आइतबारको कारोबारदेखि कम्पनीको सेयर नयाँ समायोजित मूल्यका आधारमा कारोबारमा आउनेछ । कम्पनीले शतप्रतिशत अर्थात ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको रु. १०० अंकित दरका ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद निष्कासन गर्नेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.