आईतवार, असार २२,२०८२ 05:25:44
  • आईतवार, असार २२,२०८२ 05:25:44
Global IME Bank Limited

दोर्दी खोला जलविद्युतको अवितरित हकप्रद सेयरमा आवेदन दिने म्याद थप

Hyundai Nepal
दोर्दी खोला जलविद्युतको अवितरित हकप्रद सेयरमा आवेदन दिने म्याद थप
Nabil Bank Limited

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले लिलामीमार्फत बिक्रीमा राखेको अवितरित हकप्रद सेयरमा खरिद आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत जेठ ११ गतेदेखि गत चैत १९ गतेदेखि वैशख ८ गतेसम्म(वैशाख १२ देखि १४ सम्म पुनःम्याद थपसहित) १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामीमातर्फ बिक्रीमा राखेको थियो ।  

यो सेयर खरिदका लागि आवेदन दिने अन्तिम मिति जेठ १९ गते निर्धारण गरिएको थियो । तर अब भने लगानीकर्ताले जेठ २० गतेसम्म आवेदन दिन सक्ने भएका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

लगानीकर्ताले सानिमा क्यापिटलको नक्साल कार्यालय, विराटनगर,विर्तामोड, विरगञ्ज,जनकपुर,भरतपुर र हेटौडा शाखा, सानिमा बैंकको पोखरा, बुटवल,घोराही, नेपालगञ्ज,विरेन्द्रनगथर,धनगढी र महेन्द्रनगर शाखा कार्यालय र गरिमा विकास बैंकको बाग्लुङ शाखाबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.